पोखरा म्याराथनलाई थप स्तरीय बनाउन मञ्चले गर्यो आजिवन सदस्यसँग अन्तरक्रिया
पोखरा भ्यूज पोखरा २९ मंसिर - नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । मञ्चले गर्दै आइरहेको गतिविधि, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मृत्यु भएका…











