२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026

Latest News

6,383 stories · page 333

काँग्रेस गण्डकी प्रदेश समितिले प्रदेश सम्मेलन गर्ने

पोखरा भ्यूज । पोखरा, २३ असोज । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठकले पार्टीको गण्डकी प्रदेश सम्मेलन गर्ने निणर्य गरेको छ । मंगलवार गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माको…

मणिपाल शिक्षण अस्पताल र माछापुच्छ्रे बैंकबीच सम्झौता

पोखरा भ्यूज असोज २३,पोखरा । पोखराको मणिपाल शिक्षण अस्पताल पोखरा र माछापुच्छ्रे बैक लिमिटेडबीच सम्झौता भएको छ । कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना अन्तर्गत दुई संस्थाबीच सम्झौता भएको हो…

गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूत विच भेटवार्ता

पोखरा भ्यूज पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा…

बाटुलेचौरको कालिका मन्दिरमा वडादशैंभरि नवदुर्गा पूजा र आरति

पोखरा भ्यूज पोखरा महानगरपालिका वडा नं. १६ वाटुलेचौरस्थित कालिका मन्दिरमा वडादशैंभरि नवदुर्गा पूजा तथा आरती गरिने भएको छ । परम्परागत संस्कार र संस्कृतिको जगेर्ना गर्न स्थानीय हिमालय क्लवलय…

गण्डकीको छैटौं बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिने

पोखरा भ्यूज पोखरा, असोज २२ । प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठक सोमबार परिषदको कार्यालयमा सम्पन्न भएको छ । परिषदको बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिने विषयलाई…

इजरायलमा मारिएका नेपालीहरुको सम्मानमा राष्ट्रिय शोकको घोषणा, मृतकका परिवारलाई १० लाख दिइने

पोखरा भ्यूज २२ असोज, काठमाडौं । हमासको आक्रमणमा परी इजरायलमा मारिएका १० नेपाली विद्यार्थीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले…

अव्यवस्थित रुपमा रहेको पोखरा बसपार्कलाई व्यवस्थित गर्दै

पोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिकाले लामो समय देखी अव्यवस्थित रुपमा रहेको पोखरा बसपार्कलाई व्यवस्थित गर्ने कार्य गरिरहेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ ।…

सुरक्षा सम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सम्पन्न

पोखरा भ्यूज पोखरा । सुरक्षा सम्बन्धी भारत - नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सम्पन्न भएको छ ।   बिहिवार सम्पन्न   द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठकमा…

दोस्रो क्याविनेट मिटिङका लागि पोखरा एरियाका लायन्स लिडरहरूको भेला

पोखरा भ्यूज पोखरा , २१ असोज । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको असोज २६ र २७ गते हुने दोस्रो क्याविनेट  मिटिङको तयारी अन्तिम चरणमा पुगेको छ । दोस्रो…

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि

२१ असोज, काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ । तीन विद्यार्थी घाइते भएका इजरायलस्थित…