२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026

Latest News

6,383 stories · page 332

दशैं शुभकामना कार्यक्रममा क्यान्सर पिडित थापालाई आर्थिक सहयोग

पोखरा भ्यूज । पोखरा, २९ असोज । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा गण्डकी एरियाको शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न भएको छ । डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाको…

संस्कृत मा.बि.मा खानेपानी टंकी शिलान्यास

पोखरा भ्यूज पोखरा, २९ असोज । लायन्स क्लब पोखरा अन्जुली र लायन्स क्लब पोखरा अन्नपूर्णको संयुक्त आयोजनामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा न.१ स्थित संस्कृत…

दशैको शुभकामना : मोरल भ्यालुको सन्देशसहित सतेचनामूलक काममा जोड़िन गभर्नर केसीको आग्रह

पोखरा भ्यूज पोखरा , २९ असोज । महानपर्व बडा दशै भित्रीएसँगै पोखरास्थित लायन्सहरूले दशैको शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् ।लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल पोखरा एरियाका रिजन…

१३ ढिलो गरी नेपालबाट बाहिरियो यसवर्षको मनसुन

पोखरा भ्यूज २९ असोज, काठमाडौं । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मनसुन १३ दिन ढिला गरी बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर…

आजदेखि नयाँ नोट साट्न पाइने

पोखरा भ्यूज २९ असोज, काठमाडौं । वडादशैं, तिहारलगायत चाडवाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय…

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

पोखरा भ्यूज २८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ…

मानव सेवा आश्रममा दिवा खाजा

पोखरा भ्यूज पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको महिला मात्रको क्लब लायन्स क्लब पोखरा पिस टाउनले मानव  सेवा  आश्रम छोरेपाटनमा दिवा खाजा प्रदान गरेको छ । आँगन…

डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट बैठक सम्पन्न

टंकराज अधिकारी पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट बैठक पोखरामा सम्पन्न भएको छ । सुक्रवार र शनिवार गरी दुईसम्म चलेको बैठकमा पहिलो दिन क्याविनेट…

मणिपालका चिकित्सक कुट्ने २ अभियुक्त जेल चलान, बाँकी ७ जना धरौटीमा रिहा

पोखरा भ्यूज २६ असोज, पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण र अस्पतालतोडफोड गरेको आरोपमा पक्राउ परेका दुई अभियुक्त काराकार चलान भएका छन् । सोही अभियोगमा…

चिम्माङस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पोखरा भ्यूज धादिङ , चिम्माङ । धादिङको उत्तरी दक्षिण क्षेत्र बेनीघाट रोराङ गाउँपालिका – १ चिम्माङस्थित महादेवस्थान  आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा , झोला र स्टेशनरी वितरण…