संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने
पोखरा भ्यूज ७ भदौ, काठमाडौँ । संघीय संसदका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गतेका लागि तोकेका छन् । सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच संसदीय…
6,385 stories · page 346
देशपोखरा भ्यूज ७ भदौ, काठमाडौँ । संघीय संसदका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गतेका लागि तोकेका छन् । सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच संसदीय…
देशपोखरा भ्यूज ७ भदौ, काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको खुलेपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको…
खबरपोखरा भ्यूज पोखरा, ६ भदौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको पोखरा नगर सभापतिमा अम्बिका ढुङ्गाना चयन भएकी छिन् । बाँकी सदस्यहरुको भने संघले पछि मनोनयन गर्नेछ…
खबरपोखरा भ्यूज पोखरा, ६ भदौ । जन्मदिनका अवसरमा पोखरा महानगरपालिका – १७ , छोरेपाटनस्थित मानव सेवा आश्रममा भोजन दान गरिएको छ । लायन्स क्लब अफ पोखरा पिस सिटीका…
खबरपोखरा भ्यूज पोखरा, ५ भदौ । पोखरा महानगरपालिका वडा नं . १७ महतगौडास्थित जानकी माविमा अध्ययनरत विद्यार्थी स्कूल पोषाक पाउँदा हर्षित भएका छन् । विद्यालयमा आज आयोजित एक…
खबरपोखरा भ्यूज पोखरा, ५, भदौ । होटल क्षेत्रका लागि आबश्यक दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ नेपाल र होटल संघ पोखरा नेपालको आयोजनामा २४ महिने निःशुल्क तालिम संचालन हुने…
देशपोखरा भ्यूज ५ भदौ, काठमाडौ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनाको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४ पूर्वमन्त्री र ६ पूर्वसचिवसहित २३८ जनाका उपरमा किर्ते…
देशपोखरा भ्यूज ५ भदौ, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार साँझ आयोजित एक विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र…
देशपोखरा भ्यूज ४ भदौ, काठमाडौं। गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका दई नायब महानिरीक्षक (डिआईजी) र १० वरिष्ठ प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । मन्त्रालयका अनुसार डिआइजी कमल गिरीलाई…
देशपोखरा भ्यूज ४ भदौ, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । श्रेष्ठ नेपालको…
