२०८३ मंसिर ३, बिहीबार Thursday, November 19, 2026

Latest News

6,388 stories · page 366

बैंकमा पैसा थुप्रियो, राष्ट्र बैंकले १० अर्ब तान्ने

पोखरा भ्यूज ७ असार, काठमाडौँ । बैंकमा रकम थुप्रिएपछि बैंकहरुको पनि बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकलेले रकम तान्न थालेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि…

ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर निर्वाचित

पोखरा भ्यूज ७ असार, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी महेन्द्र यादवलाई ६५ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित…

भारतीय दुतावासको सहयोगमा पोखरामा योगाभ्यास

पोखरा भ्यूज पोखरा । पोखरामा अन्तर्राष्ट्रिय योग दिवस योगाभ्यास गरेर मनाइएको छ । भारतीय दूतावासको आयोजना पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा बुधवार पोखरा रंगशालामा योगाभ्यास गरि…

जिल्ला अदालतहरुको क्षेत्राधिकार थपियो

पोखरा भ्यूज काठमाडौं । जिल्ला अदालतहरुको क्षेत्राधिकारभित्र साइबर क्राइम र बैंकिङ कसुर समेतलाई समावेश गरिएका छन् । सरकारले अबदेखि यी मुद्दा जिल्ला अदालतहरुबाटै सुरु कारवाही र किनारा लगाउने…

नास्टको उपकुलपतिका लागि खुल्ला आवेदन माग

पोखरा भ्यूज ६ असार, काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को इतिहासमा पहिलो पटक उपकुलपतिका लागि खुल्ला आवेदन माग गरिएको छ । नास्टको ऐनमा भएको…

अन्तर्राष्ट्रिय विमानस्थल संचालनको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडान

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ । आन्तरिक उडानमै सीमित रहँदै आएको पोखरा विमानस्थल गत १ जनवरीमा प्रधानमन्त्री पुष्पकमल दाहालले…

बागलुङमा जीप दुर्घटना हुँदा २ को मृत्यु

पोखरा भ्यूज ६ असार, बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५…

पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतकै होः चीन

पोखरा भ्यूज ६ असार, पोखरा । चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गतको परियोजना भएको भनाई दोहोर्‍याएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले…

कर फर्छ्यौट आयोगका अध्यक्ष महत, सदस्यद्वय ढकाल र शर्मालाई ९ वर्ष कैद

पोखरा भ्यूज ५ असार, काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन…

सवारी दुर्घटनामा सूदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सूदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री

पोखरा भ्यूज ५ असार, धनगढी । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएको सूदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या…