२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Latest News

6,374 stories · page 449

वडा कार्यालयद्वारा विभिन्न क्लब र विद्यालयलाई खेलकुद सामग्री सहयोग

पोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिका १ वडा कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको विभिन्न क्लब तथा विद्यालयलाई खेलकुद समाग्री प्रदान वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना…

लायन्सको पदस्थापन, प्याराडाईजमा अरुण र गुडविलमा सन्तोष

पोखरा भ्यूज पोखरा । लायन्स क्लब अफ पोखरा प्याराडाईज र पोखरा गुडविलको पदस्थापन तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भ एको छ । प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई…

इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको रक्तदानमा ५९ युनिट रगत संकलन

पोखरा भ्यूज पोखरा । इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समाजका सहसचिव प्रल्हाद…

लायन्सको स्थायी सचिवालय निर्माणका लागि मन्त्री आचार्यबाट आर्थिक सहयोग

पोखरा भ्यूज पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको  भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले ५० हजार रूपैया प्रदान गरेका छन…

७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सकियो मेयर सम्मेलन

पोखरा । पोखरामा सम्पन्न महानगरका मेयरहरूको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ  । देशभरका ६ महानगरका मेयर , उपमेयर सहभागी सम्मेलनमा महानगर सञ्चालनका अड्चन…

लायन्स क्लब पोखरा अभियानले ‘अभियान छात्रबृति अक्षयकोष’ स्थापना

पोखरा भ्यूज पोखरा । मानवीय सेवामा समर्पित लायन्स क्लब अफ पोखरा अभियानले पोखरा - २६ मा रहेको अमरज्योती आ धारभूत बिधालयमा ‘ अभियान छात्रबृति अक्षयकोष ’ स्थापना गरेको…

गलेश्वर मगर समाज पोखराले जनप्रतिनिधिलाई बधाई तथा सम्मान

पोखरा भ्यूज । गलेश्वर मगर समाज पोखराले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। समाजले शनिवार पोखरा महानगरपालिका वडा नं -१५ का नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई…

महानगरका मेयरहरुले पोखराको अन्नपूर्ण केवलकारको अवलोकन

पोखरा भ्यूज पोखरा । काठमाण्डौंका मेयर वालेन शाह सहित नेपालका ६ वटा महानगरका मेयरहरुले पोखराको अन्नपूर्ण केवलकारको अवलोकन गरेका छन्। पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा काठमाण्डौंका मेयर…

लायन्सको पदस्थापन कार्यक्रममा मिर्गौला पिडित गायकलाई नगद रकम प्रदान

पोखरा । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ४ अन्तर्गत जोन ८ का क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न भएको छ ।  समारोहमा मिर्गौला पिडित  अर्जुन गायक लाई…

भट्टराईले लेखे सर्वोत्कृष्ट ‘नास्ट–गान’

टंकराज अधिकारी पोखरा । पोखरेली प्रतिभा हरिप्रसाद भट्टराईले लेखेको ‘नाष्ट गान’ सर्वोत्कृष्ट भएको छ । उनले सर्वोकृष्ट नाष्ट गान लेखेवापत रु. ५० हजार नगद पुरस्कार पाएका छन् ।…