२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Latest News

6,374 stories · page 455

लायन्स डिष्ट्रिक्ट ३२५ आई का प्रथम गभर्नर बसेलद्वारा पदभार ग्रहण

पोखरा भ्यूज  असार १७ , पोखरा । लायन्स क्लब्स इण्टरनेशनल   डिष्ट्रिक्ट ३२५ आई नेपालका  लायन बर्ष २०२२ / २३ का डिष्ट्रिक्ट ग भर्नर रामबहादुर बसेलले  डिष्ट्रिक्ट गभर्नर…

बजेट माथी छलफल हुन नसक्दा प्रतिपक्षद्वारा राजिनामा माग़

पोखरा भ्यूज पोखरा । गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ । सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिका कारण बजेटमाथि छलफल…

कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील ः मुख्यमन्त्री पोखरेल

पोखरा भ्यूज पोखरा, १४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस…

कास्की काँग्रेसको विवाद मत्थर भएको दावीमा सत्यता नरहेको बैठक बहिष्कारवाला नेताहरुको दावी

पोखरा भ्यूज पोखरा । नेपाली काँग्रेस कास्कीको सभापति किशोरदत्त बरालले डाकेको बैठक बहिष्कार प्रकरण र सभापतिमाथि अविश्वासको प्रस्तावको तयारी मत्थर भएको दावी गरिए पनि त्यसमा कुनै सत्यता नरहेको…

राजमार्ग निमार्णमा ढल निकासीलाई ध्यान नदिदाँ बस्ती डुबानमा

पोखरा भ्यूज पोखरा । देशमा बर्खेनी बाढिपहिरो र डुबानका घटना हुने गरेकै छन् । अघिल्लो बर्खामा पोखरा २० भलाममा डोजरे विकासका कारण नै ८ जनाले ज्यान गुमाए ।…

जोन ६ को प्रि-जोन मिटिङ सम्पन्न

पोखरा भ्यूज पोखरा । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ आई नेपाल अन्तर्गत जोन  ६  को डिष्ट्रिक्ट गभनर्स प्रि - एडभाईजरी क मिटी बैठक  शनिवार  सम्पन्न भएको छ ।…

कास्की काँग्रेसका सभापतिले बोलाएको बैठक फेरी पनि बहिष्कार

पोखरा भ्यूज पोखरा । कास्की काँग्रेसले बोलाएको बैठक शनिवार पनि बस्न सकेको छैन । पदाधिकारी र सदस्यहरूले सभापति ब रालले बोलाएको बैठकमा अनुपस्थित भएपछि बैठक बस्न नसकेको हो…

६० करोडको बजेट अन्नपूर्णमा

पोखरा भ्यूज पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ६० करोड ५१ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ । शुक्रवार गाउँपालिकाको ११औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष…

पोखराको बजेट ८ अर्ब ७७ करोड

पोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर मञ्जुदेवी गुरुङले ११…

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा

पोखरा भ्यूज पोखरा । कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका तयारी पुरा भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको…