पोखरामा स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल संवाद कार्यक्रम आयोजना हुदै
पोखरा भ्यूज पोखरा । लिभिङ विथ आइसिटीले शुक्रवार गण्डकी प्रदेशको पोखरामा इबिमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्दैछ । आइसिटी क्षेत्रमा कृयाशिल स्थानिय स्टार्टअपहरुलाई प्रवद्धन गर्ने…












