नेपाली काँग्रेस गन्धर्व टोल कार्यसमितिको सभापतिमा कृष्णबहादुर गायक
पोखरा भ्यूज पोखरा । नेपाली काँग्रेस गन्धर्व टोल कार्यसमिति पोखरा १६, बाटुलेचौरको सभापतिमा कृष्णबहादुर गायक चयन भएका छन् । नेपाली काँग्रेसका पोखरा–१६ ले शुक्रबार विहान स्थानीय गन्धर्व बस्तीमा…












