पोखराका २६ वर्षिय युवा चार दिनदेखि सम्पर्कविहीन
पोखरा १५, आश्विन । पोखरा महानगरपालिका वडा नं. १६ बस्ने २६ वर्षिय युवा विशाल थापा चारदिन देखि पारिवारिक सम्पर्कमा नरहेको भन्दै आफन्तले खोजी गरिदिन अपील गरेका छन् ।…
6,362 stories · page 515
खबरपोखरा १५, आश्विन । पोखरा महानगरपालिका वडा नं. १६ बस्ने २६ वर्षिय युवा विशाल थापा चारदिन देखि पारिवारिक सम्पर्कमा नरहेको भन्दै आफन्तले खोजी गरिदिन अपील गरेका छन् ।…
फोटो खबर
मुख्य खबर१३ असोज, पोखरा पोखरा भ्यूज। भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले संघ र प्रदेश सरकारबाट विनियोजित बजेट तथा कार्यक्रम नदोहोरिने गरी कार्यान्वयन गर्न मातहतका…
पर्यटनपोखरा भ्यूज, १३ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरेका छन् । निर्माणको अवस्था, विमानस्थल सञ्चालन…
खेलकुदपोखरा भ्यूज,१३ असोज, पोखरा रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल प्रतियोगितामा घरेलुटोली स्पोट्र्स क्यासल शिर्षस्थानमा कायमै रहेको छ । बुधवार बहुउदेश्यीय कभर्डहल (फुटसल कोर्ट) मा सम्पन्न खेलमा तालिकाको…
देशपोखरा भ्यूज , १२ असोज । पोखरामा विभिन्न ११ देशका राजदूत सहित विशिष्ट कुटनीतिज्ञलाई पदयात्रा गराईएको छ । पोखराको पर्यटन क्षेत्र खुलासँगै सुरक्षित रहेको सन्देश दिन गण्डकी प्रदेश…
खबरपोखरा भ्यूज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अन्नपूर्ण गाउँपालिका कास्कीको नेतृत्व सर्वसम्मत चयन भएको छ । अन्नपूर्णका वडा तहको अधिवेशन सम्पन्न भएसंगै गाउँपालिकाले पालिकाको नेतृत्व पनि…
खबरपोखरा भ्यूज । बाबा फ़ाउण्डेशन नेपालले रोटरी क्लब अफ़ पोखरा न्यूरोडको सहकार्यमा पर्वतको अन्नपूर्ण माध्यमिक विद्यालयलाई रु १ लाख २५ हजार रूपैया मूल्य बराबरका स्टेशनरी सामग्री सहयोग गरेको…
खबरपोखरा, ६ आश्विन। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोली बुधबार पोखराको भ्रमणमा आएको छ । मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा उनीहरुबीच…
खबरपोखरा भ्यूज सम्वाददाता पोखरा, ३१ भाद्र । लमजुङको मध्यनेपाल - ७ स्थित पैराबन गाउँलाई लायन्स नमुना उद्यमी गाउँका रुपमा विकास गरिने भएको छ । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि…
