डिस होमको पोखरामा फाइबर इन्टरनेट सेवा शुभारम्भ
पोखरा भ्यूज । डिस होम नेपाल कम्पनीले पोखरामा फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ। सुरुवाती चरणमा पोखराका विभिन्न २५ ठाउबाट सेवा सुचारु गर्ने डिस होम नेपाल पोखराका डिलर…
6,362 stories · page 516
खबरपोखरा भ्यूज । डिस होम नेपाल कम्पनीले पोखरामा फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ। सुरुवाती चरणमा पोखराका विभिन्न २५ ठाउबाट सेवा सुचारु गर्ने डिस होम नेपाल पोखराका डिलर…
खबरपोखरा २३ भाद्र । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमारबहादुर खड्काले स्थानीय सरकारले बिजुली, खानेपानी समेतका सिफारिसमा राजनीतिक पूर्वाग्रह…
खबरपोखरा, २३ भाद्र । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. १६ को समन्वय तथा नेपाल चीन जनमैत्री संघको सहयोगमा अर्मला प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ…
खबरपोखरा फ्लाईट सेन्टर टुर्स एण्ड ट्राभल्सले आफ़नो सेवा विस्तार गरेको छ । १५ बर्ष पुरानो यस ट्राभल्सले मणिपाल टिचिङ्ग हस्पिटलको पहिलो तल्लाबाट सेवा सञ्चालनमा आएको हो । बिगत…
खबरपोखरा भ्यूज । रोटरी क्लब अफ पोखरा न्यूरोडले पोखराका दुई बिधालयमा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले बाबा फ़ाउण्डेशन नेपालसँगको सहकार्यमा शनिवार पोखरा महानगरपालिका - ५…
खबरकास्की । अन्नपूर्ण गाउँपालिका कास्कीको सल्यानमा विभिन्न १५ जना ब्यक्तिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा अन्नपूर्ण गाउँपालिका कास्की वडा नं ५ सल्यान पुरानो गाउँका…
खबरअन्नपूर्ण, कास्की । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका कास्कीमा वड़ा क्रियाशील सदस्य भेला सम्पन्न भएको छ । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिबेशन मिति नजिकिदै गएको छ । सोही…
खबरभाद्र २, पोखरा गोर्खाली विरहरुको सम्मानमा सरकार र नागरिक सबै जुटेर काम गरेमा नेपालकै शान विश्व भर कायम रहने बताउँदै पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले…
खबरपोखरा भ्यूज पोखरा, १ भाद्र । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको पहलमा अटोमोवाइल व्यवसायी, कर्मचारी र मेकानिक्सलाई कोरोना विरुद्धको खोप प्रदान गरिएको छ । खोप प्रदान कार्यक्रममा बोल्दै गण्डकी…
खबरपोखरा । गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई विशेष राहतको घोषणा गरेको छ । प्रदेशको दुर्गम जिल्लामा बाढीले पु¥याएको क्षतिको मूल्यांकन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री…
