२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 56

राजनीतिक भाषणभन्दा व्यवहारमा जोडिँदै मनोज गुरुङः कास्की–३ को समग्र विकास पहिलो एजेन्डा

पोखरा। कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै समाजसँग जोडिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन प्रचारअन्तर्गत सोमबार पोखरा–५…

आर्थिक विकासको एजेन्डासँगै स्याङ्जा काँग्रेसमा युवा आकर्षण

स्याङ्जा, ११ फागुन । स्याङ्जामा राजनीतिक सरगर्मी बढिरहेका बेला विभिन्न दलसँग आबद्ध युवाहरूको एक समूह नेपाली काँग्रेस मा प्रवेश गरेको छ। पुतलीबजार नगरपालिका–१३ लाम्पाटा, तोरिखोला लगायतका क्षेत्रका एक…

महिला संघ घर–घरमा पुग्ने, तीनै क्षेत्रमा जित सुनिश्चित गर्ने संकल्प

पोखरा। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्की, चुनाव प्रचार प्रसार समिति अन्तर्गत महिला परिचालन उप-समितिको वृहत् भेला पोखरामा सम्पन्न भएको छ। कास्की जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा…

फागुन २१ लक्षित गर्दै नेपाली कांग्रेसको विशेष सर्कुलर : “१ सदस्य–१० घर” अभियान अनिवार्य

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिले विशेष निर्देशन जारी गरेको छ। पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेद्वारा हस्ताक्षरित सर्कुलरमार्फत…

धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु, २८ घाइते

धादिङ। पोखराबाट काठमाडौँ जादै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। आज बिहान करिब १ः१५ बजे ग १…

सहकारी पीडितसँगै उभिन्छु, हर अन्यायकोविरुद्ध लड्छुः बिना गुरुङ

पोखरा। कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिना गुरुङले आफू सधैं न्याय र समानताको पक्षमा उभिँदै आएको अब पनि हरअन्यायको विरुद्ध लड्ने बताएकी छन् ।…

स्याङ्जामा चुनावी उत्साह: घरदैलोमा उम्मेदवार, मतदातासँग प्रत्यक्ष संवाद

स्याङ्जा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लागि स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रबाट स्वतन्त्रसहित २४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। सामान्यतया पाँच–पाँच वर्षमा हुने प्रतिनिधि सभा…

घरदैलोमा कुशललाई मतदाताको विश्वास र साथ

पोखरा। कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले घरदैलोमा पुगेर मतदाता भेट्दै आफ्ना एजेण्डा राखिरहेका छन् । पोखरा–९ बसपार्कमा सम्पर्क कार्यालय खोलेर घरदैलो गरिरहेका…

लेखनाथ रङ्गशाला पूरा गर्ने प्रतिबद्धतासहित मतदातामाझ रानाभाट

लेखनाथ, १० फागुन – तिलक रानाभाट ले लेखनाथ रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिने आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन्। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार रानाभाटले…

कास्की–३ मा मनोज गुरुङ : संगठनबाट समाजसेवासम्मको यात्रासँगै विकासको नयाँ प्रतिबद्धता

पोखरा । कास्की जिल्ला अन्तर्गतको निर्वाचन क्षेत्र नं. ३ मा यसपटकको राजनीतिक प्रतिस्पर्धा विशेष चासोको विषय बनेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङले संगठनात्मक…