२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 57

पर्यटकीय राजधानी पोखरालाई ‘व्यवस्थित सहर’ बनाउने कास्की क्षेत्र-२ का उम्मेदवार बास्तोलाको प्रतिबद्धता

पोखरा, ९ फागुन। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माधवप्रसाद बास्तोला (मधु) ले पर्यटकीय राजधानी पोखरालाई व्यवस्थित, सुशासित र दिगो सहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली…

‘भूमिहीनलाई न्याय, शहरलाई व्यवस्थापन’ — कास्की–३ मा मनोज गुरुङको दिगो समाधानको प्रतिबद्धता

पोखरा। प्रतिनिधिसभा निर्वाचन कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङ ले भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या न्यायोचित र दिगो रूपमा समाधान गर्न नयाँ नीति ल्याउने प्रतिबद्धता…

सुयोग्य, दक्ष र निर्भिक नेतृत्वको पर्याय: प्रकाशशरण महत

नेपाली राजनीतिमा बौद्धिकता, अनुशासन र नीतिगत स्पष्टताको पर्यायका रूपमा स्थापित नाम हो डा. प्रकाशशरण महत। सुयोग्य, दक्ष, अनुभवी र निर्भिक नेताका रूपमा परिचित महतले पार्टी र मुलुक दुवैको…

“वडा १२ को उद्घोष: तिलक रानाभाटलाई बहुमतसहित विजयी गराउने प्रतिबद्धता”

पोखरा, ९ फागुन – तिलक रानाभाट लाई पोखरा महानगरपालिका वडा नम्बर १२ का स्थानीयहरूले “अबको कांग्रेस र देशकै भविष्य” का रूपमा चित्रित गर्दै यस वडाबाट बहुमतसहित विजयी गराउने…

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित मनोज गुरुङको संकल्प : पोखरालाई ‘दीगो पर्यटनको राजधानी’ बनाउने योजना

पोखरा। कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले पोखराको पर्यटन प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै ठोस योजना सार्वजनिक गरेका छन्। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट नियमित व्यवसायिक…

‘विकास र समृद्धि नै एकमात्र अर्जुन दृष्टि’– कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्य

पोखरा, ९ फागुन । आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन…

स्याङ्जामा निर्वाचन सुरक्षा कडा पारिदै कार्यक्षेत्रमा खटिदै निर्वाचन प्रहरी

स्याङ्जा, ९ फागुन । आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि स्याङ्जाका २ निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी खटाउने कार्यलाई तिब्रता दिइएको छ । पहिलो चरणमा निर्वाचन प्रहरीलाई आफ्‌नो…

विकासको खाकासहित मतदातामाझ रानाभाट

लेखनाथ, ७ फागुन — नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले मतदाताहरूको सुझाव संकलन अभियानलाई तीव्र पारेको छ। कांग्रेसका उम्मेदवार तिलक रानाभाटले क्षेत्र नम्बर १ को समग्र विकासका…

कास्कीलाई गण्डकीकै स्वास्थ्य केन्द्र बनाउने: मुटु, बर्न र बाल अस्पताल स्थापना गर्ने मनोज गुरुङको प्रतिबद्धता

पोखरा । प्रतिनिधि सभा कास्की क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेद्वार मनोज गुरुंगले कास्कीमा विशेषज्ञ सेवासहितको सुविधासम्पन्न मुटु, बर्न (जलन) र बाल अस्पताल स्थापना गर्ने प्रतिबद्धता जनाएका…

जनकपुरबाट गगन थापा : “अब देश बदल्ने जिम्मा कांग्रेसको”

जनकपुरधाम। गगन थापा ले मधेसको धरतीबाट अन्य राजनीतिक दललाई सिधा चुनौती दिएका छन्। बुधबार आयोजित नेपाली कांग्रेसको बृहत् सभामा बोल्दै उनले “अब देशलाई कसले जोगाउने भन्ने प्रश्न छ—र…