२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 55

सावित्रा भण्डारी ‘साम्बा’ को उपचारार्थ पाँच लाख सहयोग

काठमाडौं।  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण जटिल शल्यक्रियाको तयारीमा हुनुहुन्छ। उहाँको उपचारका…

सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग

काठमाँड़ौ । देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा उचाल्दै आएकी नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि राजनीतिक तथा खेल क्षेत्रबाट सहयोगको हात अगाडि बढ्न थालेको…

कास्की–३ का सबै वडामा पक्की सडक पुर्‍याउने मनोज गुरुङको योजना

पोखरा । कास्की क्षेत्र नं. ३ का नेपाली कांग्रेस उम्मेद्वार मनोज गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा पाँच वर्षभित्र सबै वडा कार्यालयसम्म पक्की सडक पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। चुनावी…

ठूलीस्वाँराको कच्ची सडक कालोपत्रे गर्ने एकमात्र माग, उम्मेदवार बास्तोलासँग स्थानीयको स्पष्ट सन्देश

पोखरा। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस का तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) समक्ष पोखरा–२१ स्थित ठूलीस्वाँरावासीले आफ्नो एकमात्र प्राथमिक माग स्पष्ट…

कास्की–३ मा उम्मेदवारसँग प्रत्यक्ष संवाद : जनताको प्रश्नमा प्रतिबद्धताको परीक्षा

पोखरा । जनताको प्रश्न र उम्मेदवारको प्रतिबद्धताबीच सजीव बहस हुने उद्देश्यले शनिबार पोखरामा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भएको छ। शनिवार पोखरा लेडी जेसिजको आयोजनामा…

“ऐन–नियमअनुसार जिम्मेवारी पूरा गर्दै अस्पतालको श्रीवृद्धिमा नेतृत्व दिनुहोस्”-स्वास्थ्य मन्त्री पाठक

गण्डकीका १६ प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिसँग अन्तरक्रिया पोखरा, फागुन ११ — गण्डकी प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश को आयोजनामा मन्त्रालय मातहतका २ आयुर्वेद अस्पतालसहित कुल…

फागुन १५ गते अमरसिंह चौरमा काँग्रेसको शक्ति प्रदर्शन : गगन–विश्वप्रकाशको सम्बोधन

पोखरा, ११ फागुन। नेपाली कांग्रेसले फागुन १५ गते शुक्रबार पोखराको अमरसिंह चौरमा भव्य चुनावी सभा गर्ने भएको छ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीले शक्ति प्रदर्शनसहित…

पर्यटनमैत्री नीतिमा वैरागीको जोड : एक्यापका कारण देखिएका समस्या नीतिगत रूपमै समाधान गरिने

पोखरा, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार दामोदर पौडेल वैरागीले पर्यटनमैत्री नीतिमा जोड दिएका छन् । उनले अन्नपूर्ण संरक्षण…

चुनाव नजिकिँदा फेरि उही प्रश्न — “हामी कहिले जग्गाधनी बन्छौँ?”

पोखरा, ११ फागुन — प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन्। तर प्रत्येक निर्वाचनमा जस्तै यसपटक पनि पोखरा महानगरपालिका वडा नं.…

तिलक रानाभाटद्वारा विकासका एजेन्डा सार्वजनिक, सडक र फुटट्र्याक प्राथमिकतामा

लेखनाथ, ११ फागुन।  तिलक रानाभाट ले पोखरा महानगरपालिका वडा नम्बर १० मा मतदातासँग भेटघाट तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलो अभियानलाई तीव्रता दिँदै उनले अब बन्ने…