२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 85

२७औं पोखरा सडक महोत्सवको लागि सुरक्षा निकायका प्रमुखहरूसँग अन्र्तक्रिया

पोखरा। रेवान पोखराको आयोजनामा आगामी पुस १३ देखि हुने २७औं पोखरा सडक महोत्सवको सुरक्षा व्यवस्था अब कसिलो बनाइने भएको छ। यसका लागि आयोजकले कास्कीका विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग…

हस्तकला तथा गार्मेन्ट मार्ट–२०८२ : स्वदेशी उत्पादनको पहिचानसहित पर्यटन प्रवर्द्धनमा एगाको पहल

पोखरा, मंसिर २६।  स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै पर्यटन बजारमा प्रभावकारी पहिचान स्थापित गर्ने उद्देश्यसहित ‘हस्तकला तथा गार्मेन्ट मार्ट–२०८२’ आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवस : तीनदिने विशेष कार्यक्रम सार्वजनिक

पोखरा । पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसलाई यस वर्ष विशेष कार्यक्रमसहित मनाउने भएको छ। सामाजिक सेवा, सरसफाइ, सांस्कृतिक प्रस्तुति, सम्मान तथा सामुदायिक सहभागितालाई प्राथमिकता दिँदै तीन…

भुजेल/घर्ती समाज अन्नपूर्ण गाउँपालिका कास्कीको प्रथम भेला सम्पन्न, अध्यक्षमा भुपाल

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा भुजेल/घर्ती समाजको प्रथम भेला बिहीबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति…

पुर्व विद्यार्थी नेता एवम् वडाध्यक्ष गुरुङ एमाले महाधिवेशनमा केन्द्रीय सदस्यका दाबेदार बने

पोखरा। पुर्व विद्यार्थी नेता तथा कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङ नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य पदका लागि उम्मेदवार बन्ने भएका…

कांग्रेसको क्रियाशील सदस्यता प्रणाली मंसिर २९ को मध्यरातदेखि ‘लक’ हुने

काठमाडौँ — नेपाली काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आगामी मंसिर २९ गते राति १२ बजेदेखि सदस्यता नवीकरण प्रविष्ट गर्ने प्रणाली ‘लक’ गर्ने निर्णय गरेको छ। महासचिव गगन थापा…

कांग्रेसको मातहतका समितिहरूलाई कडा निर्देशन: ‘मापदण्ड नमान्ने उम्मेदवार सिफारिस मान्यता पाउने छैन’

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि केन्द्रले तोकेको मापदण्ड विपरीत सिफारिस भइरहेको भन्दै मातहतका समितिहरूलाई पुनः कडा निर्देशन दिएको छ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले निर्धारित मापदण्डअनुसार…

मौलिक संस्कृति झल्काउने विशाल झाँकी र्याली– लेखनाथ महोत्सवको मुख्य आकर्षण

लेखनाथ, २५ मंसिर। लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औं लेखनाथ महोत्सव काे तयारी तीव्र गतिमा अघि बढिरहेको छ। तयारीसँगै यस क्षेत्रका विभिन्न आमा–महिला समूह, संघ–संस्था तथा…

पोखरा महोत्सवको प्रचार–प्रसार औपचारिक रूपमा सुरु

पोखरा । १४औँ संस्करणको पोखरा महोत्सवको प्रचार–प्रसार औपचारिक रूपमा सुरु भएको छ। आन्तरिक पर्यटनको प्रवर्द्धन तथा नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचानमा सक्रिय माइलस्टोन्स इन्फिल्डर्समार्फत महोत्सवको प्रचार अभियान थालिएको हो।…

लेखनाथ महोत्सवमा रु ५० को टिकट किन्दा रु १०० बराबरको फाइदा

लेखनाथ, मंसिर २४। पुस ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने २१औँ लेखनाथ महोत्सवमा दर्शकहरूले रु ५० को टिकट खरिदमा रु १०० बराबरको फाइदा पाउने भएका छन्। आयोजकले अनलाइन…