२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Category: मुख्य खबर

553 stories · page 2

फागुन ४ देखि १८ गतेसम्म चुनावी प्रचार प्रसार : आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गर्दै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। २०८२…

प्रधानमन्त्री कार्कीको चेतावनी: दलगत गतिविधिमा लागेको मन्त्रीले राजीनामा नदिए बर्खास्त गरिने

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भएर गतिविधिमा लागेका तथा आगामी चुनावमा भाग लिन तयारी गरिरहेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा…

काँग्रेसभित्रको शक्ति संघर्ष: विशेष महाधिवेशन अनिश्चित, बहुमतले मिति पारित

काठमाडौँ । नेपाली काँग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर देखिएको मतभेदले पार्टीभित्रको शक्ति संघर्ष सतहमा आएको छ। केन्द्रीय कार्य सम्पादन समितिले बहुमतका आधारमा नियमित महाधिवेशन आगामी वैशाख २८ देखि ३१…

प्रधानमन्त्री कार्कीको तीन दलका शीर्ष नेतालाई आग्रह: “अब अलमल होइन, चुनाव सफल पारौँ”

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतालाई अब कुनै अलमल नगरी राष्ट्रको भविष्यलाई केन्द्रमा राख्दै दिगो लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचन सफल पार्न आग्रह गरेकी…

देशको गम्भीर संकटको निकास निर्वाचनबाटै सम्भव : राष्ट्रपति

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार र प्रमुख राजनीतिक दलहरूबीच समझदारी भएको छ। राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेल,…

प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा निर्वाचन, सुरक्षा र संविधानको चर्को बहस

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाज सहभागी सर्वपक्षीय बैठकमा प्रतिनिधि सभा निर्वाचनको मिति, शान्ति–सुरक्षा अवस्था र समानुपातिक बन्दसूचीको…

पोखरामा निर्वाचन सुरक्षामा केन्द्रित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

पोखरा, मंसिर २९ । गृहमन्त्री ओम प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सोमबार पोखरामा सम्पन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…

कांग्रेसको उम्मेदवार छनोटमा कडाइ : समानुपातिक सांसद र बहालवाला जनप्रतिनिधि अब उम्मेदवार बन्न पाउने छैनन्

पोखरा । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटमा कडाइ गरेको छ। पार्टीले २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा वा प्रदेशसभा सदस्य बनेका तथा…

काँग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित

विशेष महाधिवेशन बहसले रोक्यो निर्णय–प्रक्रिया काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित गरिएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै बैठक शनिबार दिउँसो १ बजे…

अनलाइन ठगीका नयाँ–नयाँ प्रपञ्चः प्रहरीको सात बुँदे सतर्कता आग्रह

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल र अनलाइन माध्यम प्रयोग गरी हुने ठगीका घटना तीव्रगतिमा बढिरहेका छन्। डिजिटल पहुँच विस्तारसँगै नागरिकहरू आर्थिक तथा व्यक्तिगत गोपनीयता सम्बन्धी जोखिममा पर्ने…