कस्तो होला आईफोन १६ प्लस ?
काठमाडौं । आफ्नो वार्षिक डेभलपर कन्फ्रेस गरिसकेको एप्पलले अबको दुई महिनापछि आईफोन १६ सार्वजनिक गर्दैछ । यस्तोमा आईफोन पारखीहरू निकै उत्साहित हुन सक्छन् । किनकि आईफोन १५ सिरिजबाट…
553 stories · page 9
मुख्य खबरकाठमाडौं । आफ्नो वार्षिक डेभलपर कन्फ्रेस गरिसकेको एप्पलले अबको दुई महिनापछि आईफोन १६ सार्वजनिक गर्दैछ । यस्तोमा आईफोन पारखीहरू निकै उत्साहित हुन सक्छन् । किनकि आईफोन १५ सिरिजबाट…
अर्थ र वाणिज्यकाठमाडौं । नेपाल टेलिकमले भोलि १ साउन २०८१ देखि लागु हुने गरी मनसुन अफर २०८१ सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक प्याक तथा सुविधा भएको यो नयाँ प्याकेज…
देशपोखरा भ्यूज २४ माघ, काठमाडौं । तत्कालीन केपी ओली सरकारको गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ…
मुख्य खबरपोखरा भ्यूज पोखरा । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो शक्ति अरू कोही नभएको बताएका छन् । नेपाली कांग्रेस कास्कीको जिल्ला…
मुख्य खबरपोखरा भ्यूज पोखरा, २४ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको ब्यबस्था र अबस्था परिबर्तन गर्न आबश्यक भएको बताएका छन् । राप्रपा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र स्तरिय…
मुख्य खबरएजेन्सी १९ मंसिर, नाइजेरिया । नाइजेरियाली सेनाले विद्रोहीहरूलाई लक्षित गर्दै प्रहार गरेको ड्रोनको निशाना गलत पर्दा धार्मिक उत्सवमा भाग लिइरहेका कम्तीमा ८५ आमनागरिकको मृत्यु भएको छ । कादुना…
देशपोखरा भ्यूज १४ कात्तिक, काठमाडौं । गठनबन्धन सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजतन्त्रवादीहरुबाट प्रतिगामी षडयन्त्र भइरहेकाले त्यसको…
देशपोखरा भ्यूज १० भदौ, काठमाडौँ । सोमबारका लागि हुने भनिएको संसद्का विषयगत समितिका सभापतिमा सांसदहरूले उम्मेदवारी दिएका छन् । संसद सचिवालयले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका सांसद आरजु…
देशपोखरा भ्यूज ७ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि…
मुख्य खबरपोखरा भ्यूज १३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको औपचारिक मिति तय भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले संयुक्त रुपमा प्रधानमन्त्री…
