२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 103

अन्नपूर्ण गाउँपालिकालाई अष्ट्रेलियाली संस्था वाइल्डर्नेस कम्युनिटीद्वारा अत्याधुनिक एम्बुलेन्स प्रदान, आपतकालीन स्वास्थ्य सेवामा “जीवनरेखा” बन्ने अपेक्षा

अन्नपुर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा सोमबार अष्ट्रेलियाली संस्था वाइल्डर्नेस कम्युनिटी (Wilderness in Nepal) को सहयोगमा २६ लाख रुपैयाँ मूल्यको अत्याधुनिक एम्बुलेन्स अन्नपुर्ण गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते, आयोगको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचनका सबै तयारी तथा प्रक्रिया निर्धारित…

२४ घण्टाको लागि मौसम चेतावनी : कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि मौसम चेतावनी जारी गर्दै कोशी र मधेस प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको…

माछापुच्छ्रे मा.वि. पूर्व विद्यार्थी मञ्चको पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की — माछापुच्छ्रे माध्यमिक विद्यालय (मा.वि.) पूर्व विद्यार्थी मञ्च ढिकुरपोखरीद्वारा प्रत्येक वर्ष विजया दशमीको द्वादशीका दिन आयोजना हुँदै आएको पुनर्मिलन, शुभकामना आदान–प्रदान एवं सम्मान कार्यक्रम यस वर्ष…

गण्डकी प्रदेश आपतकालीन स्वास्थ्य सञ्चालन केन्द्रद्वारा आकस्मिक अवस्था उत्पन्न भएमा नजिकैको स्वास्थ्य संस्थाबाट सेवा लिन आग्रह

पोखरा, असोज १८। गण्डकी प्रदेश आपतकालीन स्वास्थ्य सञ्चालन केन्द्रले असोज १८ देखि २० गतेसम्म प्रदेशभरि भारी वर्षा र बाढी–पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक सूचना जारी गरेको छ।…

गण्डकी प्रदेश सभाको बैठक असोज २२ गते बस्ने

पोखरा । स्थगित गण्डकी प्रदेश सभाको बैठक असोज २२ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिव गोविन्द पौडेलले आज जारी गरेको सूचनामा सभामुखले नयाँ…

सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा घोषणा

पोखरा । लगातारको वर्षा र देशभरको प्रतिकूल मौसमका कारण सरकारले आकस्मिक रूपमा आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । दसैंको नियमित बिदा सकिएर…

मुग्लिन–नागढुंगा सडकखण्डमा खसेको पहिरो हटाइएपछि आवागमन पुनः सञ्चालन, नारायणगढ–मुग्लिन सडकखण्ड भने तुइन खोलामा खसेको पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा, सडक डिभिजनले यात्रुहरूलाई विशेष सतर्कता अपनाउन र अत्यावश्यकबाहेकको यात्रा नगर्न आग्रह

लगातार वर्षापछि खसेको पहिरो हटाइएसँगै मुग्लिन–नागढुंगा सडक खुला, नारायणगढ–मुग्लिन सडक आंशिक सञ्चालनमा पोखरा । लगातारको वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिकको सडक खुलाइएको…

असोज १७ देखि २० सम्म देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन निर्देशन

पोखरा। असोज १७ देखि २० गतेसम्म देशभर भारी वर्षा हुने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन निर्देशन दिएको छ। बिहीबार गृहमन्त्रीको उपस्थितिमा…