जेनजी आन्दोलनपछि पोखरा महानगरमा सेवा प्रवाह र सुशासन सुधारबारे छलफल
पोखरा, २४ असोज । जेनरेशन जेड (जेनजी) आन्दोलनपछि उत्पन्न परिस्थितिमा प्रभावकारी सेवा प्रवाह, सुशासन अभिवृद्धि र सेवाहरूको चुस्त व्यवस्थापनका विषयमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सल्लाहकार परिषद्सँग विस्तृत…












