काठमाडौँमा जेनजी आन्दोलन नियन्त्रण बाहिर, कर्फ्यु आदेश जारी
काठमाडौँ । जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार…












