२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 31

अन्नपूर्ण म्याराथनमा तेस्रो बनेका सचिन गुरुङलाई घान्द्रुकमा भव्य सम्मान

घान्द्रुक, कास्की, जेठ २१। छैटौं संस्करणको अन्नपूर्ण म्याराथन २०८३ मा तेस्रो स्थान हासिल गर्न सफल घान्द्रुकका युवा धावक सचिन गुरुङलाई गाउँमा भव्य सम्मान गरिएको छ। स्थानीय खेल प्रतिभाको…

अन्नपूर्ण म्याराथनमा दलबहादुर र मञ्जु च्याम्पियन, पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान

घान्द्रुक ( कास्की ), जेठ २१। अन्नपूर्ण हिमालको आधार शिविर (एबिसी) बाट सुरु भएको छैटौं अन्नपूर्ण म्याराथन सफलतापूर्वक सम्पन्न भएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजित प्रतियोगितामा पुरुषतर्फ…

घान्द्रुकमा भारतीय पर्यटकको लहर, पर्यटन व्यवसायी उत्साहित

घान्द्रुक, कास्की ।  अन्नपूर्ण संरक्षण क्षेत्रभित्र अवस्थित रमणीय पर्यटकीय गाउँ घान्द्रुक पछिल्ला दिनहरूमा भारतीय पर्यटकहरूको प्रमुख रोजाइ बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, हिमाली दृश्यावलोकन तथा सहज…

घान्द्रुकमा सडक र घरपालुवा कुकुरको बन्ध्याकरण अभियान, ३७ कुकुरलाई रेबिजविरुद्ध खोप

अन्नपूर्ण, कास्की । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा कुकुरको सङ्ख्या व्यवस्थापन र रेबिज नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीको आयोजनामा तथा…

राससका प्रदेश प्रमुख वासुदेव पौडेललाई ‘मिलेनियम ट्रेक अवार्ड’ प्रदान गरिने

पोखरा, १९ जेठ – मिलेनियम ट्रेक व्यवस्थापन समितिले राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई ‘मिलेनियम ट्रेक अवार्ड’ प्रदान गर्ने भएको छ। समाचार सम्प्रेषणमार्फत नेपालको पहिलो…

१ अर्ब २५ करोडको लगानीमा बनेको टेम्पल बेल होटलको पहिलो वर्ष : योगदानकर्तालाई विशेष सम्मान

पोखरा, असार १८ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालिले सञ्चालनको पहिलो वर्ष पूरा गरेको अवसरमा सोमबार विशेष सम्मान कार्यक्रम आयोजना गर्दै होटल…

अनलाइन बाल यौन दुर्व्यवहार बढ्दो चुनौती : बालअधिकार संरक्षणमा जिम्मेवार पत्रकारिताको खाँचो

पोखरा, जेठ १८ — बालअधिकार प्रवर्द्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना भ्वाइस अफ चिल्ड्रेनले गरेको थियो…

छोरीको शुभकामना सन्देशले भक्कानिए रायमाझी, सहभागी आफन्तका रसाए आँखा

पोखरा। पोखरा महानगरपालिका–२१, दोबिल्लास्थित समाजसेवी भरत रायमाझीको घरमा शनिबार साँझ आफन्त र साथीभाई जमघट भइरहेको छ । आफ्नो रुचि अनुसारको पेय पदार्थका साथ स्यानेक रम्दै समाजसेवी रायमाझीलाई ६२…

शिशुवामा युआरएलको शिविर, ६०१ को सित्तैमा जाँच

पोखरा, १६ जेठ।  युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवशको अवसरमा शुक्रबार शिशुवामा निशुल्क रक्त परीक्षणसहितको सचेतना कार्यक्रम भएको छ । युआरएल फाउन्डेसनले…

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई

पोखरा । ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङलाई उक्त पुरस्कार प्रदान गर्न…