“यसपालिको चाडबाडमा कोही पनि नहुन सडकमा”
पोखरा “यसपालिको चाडबाडमा कोही पनि नहुन सडकमा” भन्ने नाराका साथ सञ्चालित मेची महाकाली सडक मानव उद्धार अभियानका सहभागीहरू पोखरा आइपुगेका छन् । मानव सेवा आश्रमको आयोजना तथा आनी…
6,383 stories · page 325
खबरपोखरा “यसपालिको चाडबाडमा कोही पनि नहुन सडकमा” भन्ने नाराका साथ सञ्चालित मेची महाकाली सडक मानव उद्धार अभियानका सहभागीहरू पोखरा आइपुगेका छन् । मानव सेवा आश्रमको आयोजना तथा आनी…
खबरपोखरा भ्यूज काठमाडौं । कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरुप भारु. १० करोड बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप…
खबरपोखरा भ्यूज पोखरा । गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आईतवार बिहान बसेको…
देशपोखरा भ्यूज १९ कात्तिक, डोटी । गएराति २ः३० बजेको समयमा डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएको प्रहरीले बताएको छ…
खबरपोखरा भ्यूज पोखरा । लायन्स अन्तर्राष्ट्रियले भूकम्प प्रभावित क्षेत्रका लागि ५० हजार अमेरिकी डलर रूपैयाँ उपलब्ध गराउने भएको छ । गएराति जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्प प्रभावितका लागि…
खबरपोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि रु.५० लाख बराबरको सहायता घोषणा गरेको छ । महानगरका प्रमुख धनराज आचार्यले…
अर्थ र वाणिज्यपोखरा भ्यूज १८ कात्तिक, पोखरा । पोखरा महानगरपालिकाले भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको जाजरकोट र रुकुम पश्चिममा राहत सामग्रीसहित नगरप्रहरी टोली उद्धारमा त्यसतपर्फ प्रस्थान गरेको छ ।…
खबरपोखरा भ्यूज १८ कात्तिक, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने भएको छ । निगमले…
खबरकाठमाडौँ — भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते…
खबरपोखरा भ्यूज काठमांडौ । नेपाली कांग्रेसले जाजरकोट भूकम्प पीडितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा ५० लाख दिने घोषणा गरेको छ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु…
