भूकम्प प्रभावित क्षेत्रमा गण्डकी प्रदेश सरकारले पठायो स्वास्थ्य सामग्रीसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली
पोखरा भ्यूज पोखरा । गण्डकी प्रदेश सरकारले गएरातिको भूकम्पबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक अपिल जारी गरी…












