२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 40

अन्नपूर्णका किसान मौरीपालनबाट आत्मनिर्भरतातर्फ उन्मुख

पोखरा, वैशाख — कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषकको आयआर्जन वृद्धि र आत्मनिर्भरता प्रवर्द्धन गर्ने लक्ष्यसहित मौरीपालन कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको छ। वडा नं. १ र २ अन्तर्गत पर्ने…

प्रकाश सपुतसहित चर्चित कलाकारको प्रस्तुतिसंगै आलु महोत्सव शनिबार समापन हुँदै

पोखरा– हेम्जामा जारी राष्ट्रिय आलु महोत्सव शनिबार समापन हुने भएको छ। समापन कार्यक्रममा चर्चित कलाकार प्रकाश सपुतसहित विभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। मूल आयोजक समितिका…

लायन्स क्लब अफ पोखरा पिस सिटीमा रवि श्रेष्ठ

पोखरा — लायन्स क्लब अफ पोखरा पिस सिटीको वर्ष २०२६–२७ का लागि रवि कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। जसअनुसार प्रथम उपाध्यक्षमा तीर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा…

हेमजा आलु महोत्सवमा दर्शक र कारोबार दुवैमा उल्लेखनीय वृद्धि

पोखरा, वैशाख २ — हेमजामा जारी राष्ट्रिय आलु महोत्सवमा दर्शक सहभागिता र आलु तथा अन्य कृषि सामग्रीको कारोबार उल्लेखनीय रूपमा बढेको छ। महोत्सवको सातौँ दिन बिहीबारसम्म करिब ७५…

प्राकृतिक उपचार अनुभव: जीवन परिवर्तनतर्फको एक सशक्त यात्रा

सबिता बराल, पोखरा।  म, सबिता बराल, पोखराबाट १३ दिनको मेरो बसाइँका क्रममा नवलपरासी जिल्ला रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा प्राप्त गरेको सेवा, अनुभव र आत्मिक रूपान्तरणप्रति हार्दिक कृतज्ञता व्यक्त…

रोटरीको महाधिवेशन पोखरामा : आन्तरिक–बाह्य पर्यटनलाई टेवा, सन् २०२८–२९ का गभर्नरका लागि ५ दाबेदार

पोखरा, वैशाख ३।  पर्यटकीय नगरी पोखरामा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को १८औँ डिष्ट्रिक्ट कन्फरेन्स शुक्रवारदेखि सुरु हुँदैछ। वैशाख ४ देखि ६ सम्म सञ्चालन हुने तीनदिने सम्मेलनमा नेपाल र…

कलाकारको प्रस्तुति र दर्शकको जोशले भरियो आलु महोत्सव

पोखरा, वैशाख २ — हेम्जामा जारी राष्ट्रिय आलु महोत्सव कलाकारको आकर्षक प्रस्तुति र दर्शकको उत्साहपूर्ण सहभागिताले झनै रौनकिलो बनेको छ। बुधबार आयोजित कार्यक्रममा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति र…

पोखरामा अन्तर्राष्ट्रिय आरोग्य दिवसः ‘वेलनेस’लाई जीवनशैली बनाउँदै एग्रो–वेलनेस पर्यटन प्रवर्द्धनका लागि संयुक्त घोषणा-पत्र जारी

पोखरा, वैशाख २ — अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवसको अवसरमा पोखरामा विविध कार्यक्रमसहित उत्साहजनक रूपमा दिवस मनाइएको छ। पोखरा महानगरपालिका–१३ स्थित पोखरा एग्रो टुरिजम एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि…

गण्डकीमा मन्त्रिमण्डल विस्तार: एमाले–कांग्रेसबाट ८ मन्त्रीको सपथ, ९ सदस्यीय क्याबिनेट पूर्ण

पोखरा। गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारसँगै नवनियुक्त ८ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा उनीहरूलाई नियुक्त गर्दै सपथ गराएका हुन्। सत्तारुढ गठबन्धनमा रहेका…

काहुँकोटमा २५ करोड लगानीको रिसोर्ट सञ्चालन

पोखरा, वैशाख १ — पोखरा-११, काहुँकोट को रमणीय डाँडामा “ काहुँकोट रिसोर्ट प्रा.लि. ” सञ्चालनमा आएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमै स्थापना गरिएको रिसोर्टले आन्तरिक तथा बाह्य…