२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Latest News

6,374 stories · page 452

पोखरामा ३ दिने वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न

पोखरा भ्यूज पोखरा , ९ साउन   । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भ एको छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन…

नेपाल प्रेस युनियनको महाधिवेशन सम्पन्न, अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी

पोखरा भ्यूज हेटौड़ा, ९ साउन । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् ।  उनले ७४५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका…

लायन्स डिष्ट्रिक्ट ३२५ आइ को क्याबिनेट मिटिङ तथा क्याबिनेट अफिसरको पदस्थापन सम्पन्न

पोखरा भ्यूज काठमाडौं, ९ साउन । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपालको पहिलो क्याबिनेट मिटिङ तथा क्याबिनेट अफिसर पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्रज्ञा भवन…

वि पी स्मृति दिवसको सन्दर्भमा सरसफाई र पुष्परोपण कार्यक्रम

पोखरा भ्यूज पोखरा, ५ साउन । नेपाली कांग्रेस पोखरा महानगर समिति वडा नं ९ कार्य समितिले ४० औ वि पी स्मृति दिवसको सन्दर्भमा सरसफाई र पुष्परोपण कार्यक्रम गर्ने…

वि पि स्मृति दिवसको सन्दर्भमा आयोजना गरिने रक्तदान कार्यक्रमको तयारी पुरा

पोखरा भ्यूज पोखरा, ५ साउन । नेपाली कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री वि पि कोईरालाको ४० औं स्मृति दिवसको सन्दर्भमा पोखरामा आयोजना गरिने रक्तदान कार्यक्रमको…

पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने

पोखरा भ्यूज पोखरा , ३ साउन । शिक्षा , संस्कृति , विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय , गण्डकी प्रदेशको आ योजनामा साउन ६ देख़ि ८ गतेसम्म पोखरामा…

सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूट भवन उद्घाटन

पोखरा भ्यूज काठमांडौ , ३ साउन । भारत सरकारको अनुदान सहयोगमा निर्मित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन भएको छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका –…

गन्तव्य र बसाई बढाउन महानगर र होटल संघ एकमत

पोखरा भ्यूज । पोखरा, ३ साउन । नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र विकास गर्दै पोखरा र वरपरका पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकको बसाई अवधि लम्ब्याउन सहकार्य गरेर अगाडि…

पत्रकार बरालद्धारा प्रेस चौतारीबाट अलग भएको घोषणा

पोखरा भ्यूज पोखरा, ३ साउन । विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा कृयाशील पत्रकार ऋषिराम बरालले प्रेस चौतारी नेपालबाट अलग भएको घोषणा गरेका छन् । बरालले सामाजिक संजाल फेसबुकबाट…

लायन्स पिस टाउनद्वारा डिसेवल सपोर्ट एवं मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न

पोखरा भ्यूज पोखरा , २ साउन । लायन्स क्लब अफ पोखरा पिस टाउनले आइतवार पोखरामा डिसेवल सपोर्ट एवं मेहेन्दी ल गाउने कार्यक्रम सम्पन्न  गरेको  छ । साउन महिनामा…