भोलिदेखि आन्तरिक उडान दैनिक १८ घन्टा हुने
काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकासाथै तराईका ६ वटा क्षेत्रीय विमानस्थलमा १८ घन्टासम्म आन्तरिक उडान हुने भएको छ । बढ्दो हवाई चापलाई व्यवस्थापन गर्नकालागि बिहिवारदेखि भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा,…











