पोखरा विश्वविद्यालयमा चिकित्सा शिक्षाको समेत अध्यापन हुने
पोखरा विश्वविद्यालयले चिकित्सा शिक्षाका विभिन्न विषयको अध्यापन शुरु गर्ने भएको छ । विश्वविद्यालयले आफैंले तथा अन्य शिक्षण संस्थालाई सम्बन्धन दिएर यसको अध्यापन शुरु गर्ने योजना बनाएको छ ।…
6,374 stories · page 465
देशपोखरा विश्वविद्यालयले चिकित्सा शिक्षाका विभिन्न विषयको अध्यापन शुरु गर्ने भएको छ । विश्वविद्यालयले आफैंले तथा अन्य शिक्षण संस्थालाई सम्बन्धन दिएर यसको अध्यापन शुरु गर्ने योजना बनाएको छ ।…
मुख्य खबरनिर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ ५…
अर्थ र वाणिज्यकाठमाडौ उपत्यकामा ट्राफिक जरिवाना तिर्न अब बैंक धाउनु नपर्ने भएको छ । ट्राफिक प्रहरी कार्यालयले क्युआर कोर्ड मार्फत जरिवाना तिर्न सकिने व्यवस्था गरेपछी बैंक धाउनुपर्ने झन्झटको अन्त्य भएको…
देशनेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई निष्काशन गर्ने जनाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी फिर्ता नगर्ने…
खबरपोखरा भ्यूज पोखरा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चहलपहल कास्कीमा पनि बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार अभियानलाई तीव्र बनाएका…
खबरपोखरा भ्यूज पोखरा । वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको पाँच दलीय गठबन्धनको संयुक्त घोषणा पत्र सार्वजनिक भएको छ । विहिवार आयोजित एक समारोहमा पोखरा…
देशपोखरा भ्यूज काठमाडौं । सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा आइतबार र शनिबार गरी दुई…
खबरपोखरा भ्यूज पोखरा । नेपाली काँग्रेस पोखरा १६ ले पूर्वमहाधिवेशन प्रतिनिधि पदमसिं गुरुङको संयोजकत्वमा चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली पोखरा १६ ले वुधबार पोखरा आयोजना…
खेलकुदजेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलहरु प्रदेशका ११ वटै जिल्लामा गर्ने प्रस्ताव गरिएको छ । सम्बन्धित जिल्लामा खेलप्रतिको आकर्षण बढाउन…
मुख्य खबरनेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भातृ तथा शुभेच्छुक सङ्गठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा…
