आईसीसी टी-२०: स्कटल्याण्ड ८ विकेटले पराजित
एजेन्सी। आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ खेलमा भारतले शुक्रबार राति स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । बलरको उत्कृष्ट प्रदर्शन अनी केएल राहुलको आक्रमक अर्धशतक मद्दतमा भारतले…
6,373 stories · page 502
खेलकुदएजेन्सी। आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ खेलमा भारतले शुक्रबार राति स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । बलरको उत्कृष्ट प्रदर्शन अनी केएल राहुलको आक्रमक अर्धशतक मद्दतमा भारतले…
खबरकाठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन शनिबार दिदीबहिनीले आफ्ना दाजुभाईलाई दीर्घायु र आरोग्यको कामना गर्दै सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको…
खबरपोखरा भ्यूज पोखरा । पोखरेली कलाकार तथा साहित्यकार प्रकट पंगेनी शिवले नेपाली काँग्रेस रोजेका छन् । चित्रकारितामा पनि उत्तिकै पोख्त प्रकट गीत, गजल, कविता र मुक्तक लेखनका सिद्धहस्त…
खबरपोखरा भ्यूज पोखरा । नेपाली काँग्रेस पोखरा १६ का पूर्वसभापतिहरु सम्मानित भएका छन् । पोखरा १६ ले तिहार तथा छठपर्वको अवसरमा विहीबार पोखरा बाटुलेचौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको…
खबरपोखरा, कार्तिक १७ पोखरा भ्यूज । सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ ।पोखरामा आज एक कार्यक्रमका…
अर्थ र वाणिज्यकाठमाडौं । तिहार अघिको अन्तिम कारोबार दिन बुधबार नेप्से सूचक सामान्य अंकले बढेर २८४८.८४ विन्दुमा चढेको छ। यस दिन नेप्से सूचक ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेको हो…
खबरकाठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले प्रसव अवस्थापूर्व नै पेटभित्र रहेको बच्चाको स्वास्थ्य अवस्था परीक्षण गर्ने प्रविधि शुरु गरेको छ । प्रि-नेटल स्क्रिनिङ टेस्ट…
देशकाठमाडौं । नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले एमालको १० औं महाधिवेशनमा सहभागी हुने निम्तो नपाउने निर्णय गरेको खुलासा भएको छ । एमाले प्रचार विभागले वुधबार काठमाडौंमा…
अर्थ र वाणिज्यकाठमाडौं । निरन्तर ६ कारोबार दिन उकालो लागेर सोमबार झरेको नेप्से मंगलबार २३.७६ अंकले उकालो लागेर २८४३.६२ विन्दुमा रोकिएको छ। बजार खुल्ने बित्तिकै ओरालो लागेको बजारले मध्यान्हपछि उकालो…
कोरोना-विशेषकाठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने यसको संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
