२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026

Latest News

6,373 stories · page 503

नेकपा समाजवादीका नेता राई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त, मुख्यमन्त्री र मन्त्रीहरुको सपथ हुँदै

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । राई संविधानको धारा १६८ (२) बमोजिम भएका हुन् । भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार…

मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख प्यासीलाई बुझाए राजीनामा, नयाँ सरकार गठन गर्न आव्हान

विराटनगर । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजनीनामा दिने घोषणा गरेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा…

नेप्से १७.७५ अंकले घट्यो

काठमाडौं । प्रि ओपन सेनसनमा १४.७० अंकले बढेको बजार आइतबार भन्दा १७.७५ अंकले तल झरेर रोकिएको छ । अघिल्लो ६ दिनसम्म निरन्तर वृद्धि हुँदै गएको नेप्से सूचक सोमबार…

प्रदेश १ का मुख्यमन्त्री आचार्यको राजनीनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि नै राजीनामा दिने घोषणा गरेका छन् । आचार्य ६८ दिन मात्र मुख्यमन्त्री बने ।…

पोखरामा ‘रोटरी इनिसियटिभ फर स्मार्ट मोबिलिटी इन पोखरा’ शीर्षकमा गोष्ठी सम्पन्न ।

१५ कार्तिक, पोखरा पोखरा भ्यूज । ‘ रोटरी इनिसियटिभ फर स्मार्ट मोबिलिटी इन पोखरा ’ शीर्षकमा पोखरामा एक दिने गोष्ठी सम्पन्न भएको छ । स्मार्ट पोखराका लागि १०…

नेप्से परिसूचक ५५.२५ अंकले वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५.२५ अंकले वृद्धि भई २८३७.३६ अंकमा पुगेर रोकिएको छ । शेयर कारोबार रकम समेत बढेर ८ अर्ब…

नेपाली कांग्रेस अन्नपूर्णमा टोल–टोलमा संगठन विस्तार

१४ कार्तिक, पोखरा पोखरा भ्यूज । नेपाली कांग्रेसले वडा , पालिका हुँदै टोल – टोलमा संगठन विस्तार गर्न सुरु गरेको छ । नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले गाउँपालिकाको  …

इथियोपियाको डेस्सी शहर विद्रोहीको कब्जामा

इथियोपिया ।इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन् । टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी…

नेपाल बारको आन्दोलन संविधान संशोधनसम्म पुग्ने अध्यक्ष श्रेष्ठको दावी

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका शुद्धीकरणका लागि संविधान संशोधनसम्मको मागमा केन्द्रित हुने धारणा सार्वजनिक गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल…

मन्त्री खड्का अर्मलावासीका घरदैलोमा

हरि भट्टराई पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्का शनिबार बिहानदेखि आफ्नै वडा पोखरा १६ अर्मलाबासीका घरदैलोमा निस्के । मन्त्री आउने कुनै…