२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026

Latest News

6,373 stories · page 501

काँग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २८ मा बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २८ गते डाकिएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी कात्तिक २८ गते दिउँसो १…

आईसीसी टी–२०: अस्ट्रेलियासँग वेस्ट इन्डिज आठ विकेटले पराजित

एजेन्सी । आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ । यूएईको आबुधाबीमा वेस्ट इन्डिजले दिएको एक सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले २२ बलअघि…

अमेरिकाको एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा भागदौड हुँदा कम्तीमा ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सासस्थित एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा भागदौड हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । करिब ३०० जना घाइते भएका छन् । गत राति ९ बजे यस्तो…

सिएरा लियोनको राजधानी फ्रिटाउनमा एक इन्धन ट्यांकर विष्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु

एजेन्सी । पश्चिम अफ्रिकी मुलुक सिएरा लियोनको राजधानी फ्रिटाउनमा एक इन्धन ट्यांकर विष्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी ९एनडीएमए०का…

रौतहट काँग्रेसीहरुले पार्टी केन्द्रीय कार्यालयमा एकसय ७ दिनदेखि गरेको अनसन अझै जारी

काठमाडौं । धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाइएको भन्दै रौतहट काँग्रेसीहरुले पार्टी केन्द्रीय कार्यालयमा एकसय ७ दिनदेखि गरेको अनसन अझै जारी छ । उनीहरु १०७ दिनदेखि अनसनमा…

पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने यसको संक्रमणबाट थप एकको मृत्यु भएको छ। २ हजार १३४ जनाको पीसीआर परीक्षणमा…

भाइटीका महोत्सवमा २० विदेशी सहभागी

पोखरा, २० कात्तिक पोखरा भ्यूज । पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् । कोभिड–१९ को…

आईसीसी टी–ट्वान्टीः अस्ट्रेलिया र वेस्ट इन्डिज तथा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा शनिबार दुई खेलमा चार देशले प्रतिस्पर्धा गर्दैछन् । सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र…

पोखरामा भाइटीका महोत्सवको तयारी

पोखरा भ्यूज पोखरा । पर्यटकीय नगरी पोखरामा विगत १६ वर्षअघिदेखि शुरु भएको भाइटीका महोत्सवको १४ औं संस्करणको तयारी गरिएको छ । कोभिड १९ कारण दुई वर्ष निरन्तर रोकिएको…

वैज्ञानिकहरुले कोभिड संक्रमणका कारण फोक्सोमा हुने संक्रमण र मृत्युको जोखिम दोब्बर बनाउने जीन पत्ता लगाए

एजेन्सी ।युनिभर्सिटी अफ अक्सफोर्डका वैज्ञानिकहरुले कोभिड संक्रमणका कारण फोक्सोमा हुने संक्रमण र मृत्युको जोखिम दोब्बर बनाउने जीन पत्ता लगाएका छन् । शोधकर्ताहरुका अनुसार दक्षिण एसियाली मुलका ६० प्रतिशत…