नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा पुनःअलमुताइरी, ३ वर्षको कार्यकाल रहने गरी सम्झौता नवीकरण
पोखरा भ्यूज काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग पुनः सम्झौता नवीकरण गरेका छन्। सम्झौता नवीकरणपछि प्रशिक्षक अलमुताइरीको कार्यकाल…







