घर निर्माणका क्रममा ढिस्कोले पुरिएर महिला कामदारको मृत्यु
पोखरा भ्यूज पोखरा । पोखरामा घर निर्माणका लागि जगको भाग सोलिङ गर्दै गर्दा खसेको ढिस्कोमा पुरिदाँ एक कामदारको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पोखरा…
6,373 stories · page 507
खबरपोखरा भ्यूज पोखरा । पोखरामा घर निर्माणका लागि जगको भाग सोलिङ गर्दै गर्दा खसेको ढिस्कोमा पुरिदाँ एक कामदारको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पोखरा…
खबरपोखरा ९, कार्तिक पोखरा भ्यूज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्नुपर्ने बताएका छन । पोखरा २२…
खबरकाठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्दै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त…
खबरकाठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मंगलबार देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ…
खबरपोखरा भ्यूज स्याङजा। स्थानीय स्रोत र साधानको परिचालन हुने गरी सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिन सरोकारवालाहरुले सुझाएका छन् । स्थानीय तहमा फरक–फरक प्रकृतिको जनशक्ति आवश्यक पर्ने भएकाले स्थानीय…
खबरपोखरा भ्यूज काठमाडौँ । सरकारले परिचयपत्र विना कसैलाई पनि घर, कोठा र अपार्टमेन्ट भाडामा नदिन भनेको छ । विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेको…
कृषिपोखरा भ्यूज काठमाडौं । सरकारले बेमौसमी वर्षापछिको बाढी पहिरो र डुवानबाट धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा गठित…
मुख्य खबरपोखरा भ्यूज काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवाराले सोमबारका लागि आव्हान गरेको फुलकोर्ट बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले भोलि मङ्गलबार प्रधानन्यायाधीशलाई भेटेर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका…
कोरोना-विशेषपोखरा भ्यूज काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख ६२० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत प्राप्त…
अर्थ र वाणिज्यकाठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार उच्च अंकले बढेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार ८७ दशमलव ६३ अंकले बढेर…
