२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 54

अर्मलाकोट र हरिपाँउ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उम्मेदवार बास्तोलाको प्रतिवद्धता

पोखरा, १३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं २ उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले पोखरा–१६ को अर्मला कोट, हरिपाँउ, ढिँकीडाँडा र…

पोखरा ३१ मा घरदैलो, पर्यटनको विकास पोखरा ३१ को समृद्धि : तिलक रानाभाट

पोखरा । कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस तर्फबाटका उम्मेदवार तिलक रानाभाटले घरदैलो कार्यक्रम गर्दै बेगनास तालको विकास र समृद्धिको मुख्य एजेन्डा आफूले संसदमा उठाउने प्रतिबद्धता जनाएका…

पोखरामा फागुन १५ मा कांग्रेसको बृहत् चुनावी आमसभा, गगन–विश्वप्रकाशको सम्बोधन

पोखरा — नेपाली कांग्रेस कास्कीले आगामी फागुन १५ गते पोखराको अमरसिंहचौर मा बृहत् चुनावी आमसभा आयोजना गर्ने भएको छ। सभालाई पार्टीका केन्द्रीय सभापति गगन थापा , र उपसभापति…

निर्वाचनमा एआई र एल्गोरिदमको प्रभावबारे पोखरामा बृहत् अन्तरक्रिया

पोखरा। आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा निर्वाचन प्रक्रियामा सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र एल्गोरिदमले पार्न सक्ने प्रभावबारे पोखरामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेश…

टाइगर फरेष्ट होटल प्रालीको नयाँ अवधारणा,बाह्रसिङ्गे बियर गार्डेन आगन्तुकको मुख्य आकर्षण

लुम्बिनीमा ३०० करोडको पाँचतारे रिसोर्ट विस्तारको योजना रुपन्देही।   टाइगर फरेष्ट होटल प्राली ले लुम्बिनी प्रदेशमा नयाँ अवधारणासहित आफ्नो आतिथ्य व्यवसाय विस्तार गरेको छ। टाइगर प्यालेस बाइ सोल्टी…

“सुशासनदेखि समृद्धिसम्म : नेपाली कांग्रेसका तर्फबाट कास्की–३ का उम्मेदवार मनोज गुरुङको २१ बुँदे मार्गचित्र”

सामाजिक न्याय, दिगो विकास, पर्यटन र रोजगारीलाई केन्द्रमा राख्दै स्पष्ट कार्ययोजना सार्वजनिक पोखरा । प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कास्की क्षेत्र नं. ३ का उम्मेदवार मनोज गुरुङ ले सुशासन,…

भातृ संगठनसँग कांग्रेसको संवाद : कास्की–१ मा चुनावी अभियान तीव्र

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ले आसन्न निर्वाचनलाई लक्षित गर्दै भातृ संगठनहरूलाई सक्रिय बनाउन तीव्र रूपमा बैठक तथा मतदाता भेटघाट कार्यक्रम अघि बढाएको छ। मंगलबार…

‘पोखराको व्यवस्थित विकास टड्कारो आवश्यकता’– रश्मि आचार्य

पोखरा।  प्रतिनिधि सभा सदस्य पदका लागि कास्की क्षेत्र नं. २ बाट नेकपा (एमाले)का उम्मेदवार रश्मि आचार्यले देशकै ठूलो महानगर पोखरा को व्यवस्थित विकासका लागि स्पष्ट नीतिगत हस्तक्षेप आवश्यक…

युवालाई स्वदेशमै रोजगारीको वातावरण बनाउँछौं : उम्मेदवार बास्तोला

पोखरा। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने वातावरण सरकारले निर्माण…

पोखरा–काठमाडौंमा युरो सिक्स मापदण्डको लक्जरी बस सेवा सुरु

पोखरा । अटोवेज प्राइभेट लिमिटेडले युरो सिक्स (बीएस सिक्स) मापदण्डको भोल्भो–आइसर लक्जरी बसमार्फत पोखरा–काठमाडौं सेवा सुरु गर्ने भएको छ। अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलका अनुसार युरो सिक्स मापदण्डका…