निर्वाचनको सरगर्मी बढ्दै जाँदा काँग्रेसको चुनावी तयारी तीव्र, सिमलचौरमा क्षेत्र नं २ को प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटन
पोखरा। प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिका–८ सिमलचौरमा आइतबार चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ। उक्त…












