माधव आचार्यलाई माछापुच्छ्रेमा कांग्रेसको जिम्मेवारी
पोखरा । नेपाल विद्यार्थी संघबाट २०४७ सालमा राजनीतिक यात्रा सुरु गरेका माधव आचार्यलाई नेपाली कांग्रेसले माछापुच्छ्रे क्षेत्रमा महत्त्वपूर्ण संगठनात्मक जिम्मेवारी दिएको छ। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारीअन्तर्गत उनलाई…












