२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 95

पहिलोपटक अमेरिकी बजारमा नेपाली ‘फ्रोजन फ्रेन्च फ्राइज’!

भैरहवाबाट ५४ लाखभन्दा बढी मूल्यका फ्राइज निर्यात, विश्व बजारमा नेपाली उत्पादनको नयाँ यात्रा काठमाडौँ । नेपालको फ्रोजन खाद्य उद्योगले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। भैरहवा भन्सार कार्यालयमार्फत रु.…

गण्डकी प्रदेशसभाको बैठक कार्तिक २४ गते बस्ने

पोखरा । विशेष कारणवश स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक आउँदो कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयले मंगलबार सूचना जारी गर्दै अघिल्लो असोज २२…

कांग्रेस महामन्त्री गगन थापाद्वारा १५औँ महाधिवेशन कार्यतालिका प्रस्ताव, सभापति देउवा पक्ष भने उपनिर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशनका लागि कार्यतालिका प्रस्ताव गर्दै पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने सुझाव दिएका छन्। थापाले मंगलबार बसेको केन्द्रीय…

शिक्षामा हातेमालो: नेपाल टेलिकमले फेदीखोलामा स्कुल ब्याग र सिम कार्ड वितरण गर्यो

पोखरा । नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालय, पोखराले सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–५, बाँगेस्थित श्री मैदान माध्यमिक विद्यालयका ९४ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको…

जेन–जी र निजी क्षेत्रबीच सहकार्य : पोखरामा व्यावसायिक वातावरण सुदृढीकरणतर्फ पहल

पोखरा।  पोखराको निजी क्षेत्रले जेन–जी आन्दोलनपछि उत्पन्न व्यावसायिक अस्थिरता र असुरक्षाको वातावरणलाई सुधार गर्न जेन–जी पुस्तासँग सहकार्यको हात अगाडि बढाएको छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको…

‘अब ढिलाइ होइन, निर्णय चाहिन्छ’ — बिशेष महाधिवेशन पक्षका नेताहरूको डा. शेखरसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसभित्र बिशेष महाधिवेशनको माग चर्किँदै गएपछि पार्टीका  नेता डा. शेखर कोइरालासँग हस्ताक्षरकर्ता नेताहरूले भेटघाट गरी विस्तृत छलफल गरेका छन्। बिशेष महाधिवेशनका मागकर्ता नेताहरू देवराज चालिसे,…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

प्रेस काउन्सिल नेपालले अनलाइन मिडिया सूचीकरण नगर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण नगर्ने भएको छ। हालै लागू भएका कानुनी संशोधनसँगै काउन्सिलको यो अधिकार अन्त्य भएको हो। ‘केही नेपाल ऐन संशोधन गर्ने…

मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने

पोखरा ।  मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ। हालै पोखरामा सम्पन्न बैंकको १९औँ वार्षिक साधारणसभाले बैंकलाई वाणिज्य बैंकको श्रेणीमा उकास्ने महत्त्वपूर्ण प्रस्ताव पारित गरेको हो।…

प्रधानमन्त्री कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच बैठक : निर्वाचनमा केन्द्रित छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा बसेको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक निर्वाचन तयारीमा केन्द्रित भएको छ।  बैठकमा मुख्यमन्त्रीहरूले आगामी निर्वाचनका लागि अनुकूल वातावरण बनाउन संघीय सरकारसँग सहकार्य…