२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 94

डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालद्वारा आयोजित बृहत रक्तदान कार्यक्रम काठमाडौंको सामाखुशीमा सम्पन्न भएको छ। टीयू लायन्स ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १०१ युनिट रगत…

अन्नपूर्ण बचत तथा ऋण सहकारीको १४औं साधारण सभा सम्पन्न

पोखरा। पोखरा–१, मिरुवास्थित मुख्य कार्यालयबाट सेवा दिँदै आएको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष इन्द्रप्रसाद…

लायन्सद्वारा पिस पोस्टरमार्फत शान्तिको रंगमा एकताको खोजी

पोखरा । लायन्स अन्तर्राष्ट्रियले विश्वभरका बालबालिकामा शान्तिको सन्देश फैलाउने उद्देश्यले प्रत्येक वर्ष आयोजना गर्दै आएको पिस पोस्टर प्रतियोगिता अन्तर्गत यस वर्षको प्रतियोगिता “ Together as One ( हामी…

लायन्सको उदाहरणीय पहलः डिष्ट्रिक्ट ३२५ ‘आर’ले नेपालमै पहिलो प्रशासकिय भवनको शिलान्यास गर्‍यो

भरतपुर, चितवन । सामाजिक सेवामा निरन्तर सक्रिय लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आर’ नेपालले शुक्रबार भरतपुर–३, चितवनमा एक भव्य समारोहका बीच आफ्नै प्रशासकिय भवनको शिलान्यास गरेको छ। नेपालका रहेका…

टाईम्स एजुकेशनलको सेवा अव बुटवलबाट पनि

पोखरा। पर्यटकीय शहर पोखरामा केन्द्रीय कार्यालय रहेको टाईम्स एजुकेशनल कन्सल्ट्यान्सीले अव लुम्बिनी प्रदेशको बुटवलबाट पनि सेवा दिने भएको छ । अष्ट्रेलिया, वेलायत, अमेरिका, फ्रान्सलगायत देशका प्रख्यात विश्वविद्यालयहरुमा अध्ययनका…

सहकार्य र अनुशासनको उदाहरण बनेको दोस्रो क्याबिनेट मिटिङ : मेंन्टर र संयोजकलाई सम्मान

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङका तयारीमा उल्लेखनीय योगदान पुर्‍याउने उपसमितिका मेंन्टर र संयोजकलाई पोखरामा आयोजित विशेष समारोहका बीच मायाको चिनो प्रदान गरिएको…

नेपाल टेलिकमद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता

पोखरा । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, गण्डकी प्रदेश पोखराले आफ्नो Corporate Social Responsibility (CSR) अन्तर्गत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिँदै कास्कीको रूपा गाउँपालिका–३ पोल्याङस्थित श्री जनता माध्यमिक विद्यालय…

कांग्रेसमा शक्ति प्रदर्शन: विशेष र नियमित महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेला गर्दै

काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको रूपरेखालाई लिएर बढ्दो बहसबीच दुवै पक्षले आ–आफ्नो शक्ति प्रदर्शन गर्न थालेका छन् । मङ्गलवार ‘विशेष महाधिवेशन पक्षधर’ ले राजधानीमा भेला गरी नेतृत्वमाथि दबाब…

१० कम्युनिस्ट घटक एकीकृत हुँदै ‘नेपाली कम्युनिस्ट पार्टी’ : प्रचण्ड संयोजक, माधव नेपाल सहसंयोजक

काठमाडौं । जेनजी आन्दोलनले ल्याएको रूपान्तरणको लहरबीच देशका १० वटा पुराना कम्युनिस्ट घटकहरू एकीकृत हुँदै नयाँ राजनीतिक संगठन ‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) को घोषणा गरेका छन् । बुधबार…

पोखरामा सहकारी घोटाला : अध्यक्षसहित सात जना पक्राउ, ८८ करोड ७० लाख रुपैयाँ हिनामिना आरोप

पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको करिब ८८ करोड ७० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्षसहित सात जना पक्राउ परेका छन्। कास्की प्रहरीले बुधबार बिहान…