२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 98

मतदाता दर्ता अभियानमा सक्रिय हुन कांग्रेस महामन्त्रीद्वयको निर्देशन

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देशभरका पार्टी संरचनालाई मतदाता नामावली अद्यावधिकमा सक्रिय हुन निर्देशन दिएपछि पार्टीका संगठनहरू तीव्र गतिमा अभियानमा उत्रिएका छन्। निर्वाचन आयोगले…

पोखरामा १८औं भाइटिका महोत्सव सम्पन्न, सयभन्दा बढी विदेशी पर्यटकको सहभागिता

पोखरा, ६ कात्तिक । तिहारको अवसरमा होटल संघ पोखरा नेपालले बिहीबार आयोजना गरेको १८औं भाइटिका महोत्सवमा सयभन्दा बढी विदेशी पर्यटकले सहभागिता जनाएका छन्। पोखरा–६ लेकसाइडस्थित होटल पौवामा सम्पन्न…

पोखरामा तिहार सुरु भए पछि २७ जना जुवातास खेल्दै गरेका पक्राउ

पोखरा । तिहार सुरु भएपछि  कास्की प्रहरीले २७ जनालाई जुवातास खेलिरहेको आरोपमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार पोखरा–१६ माथिल्लो दीप क्षेत्रबाट सात जना जुवातास…

नेपाल संवत् ११४६ विविध सांस्कृतिक कार्यक्रमसहित देशभर मनाइँदै

काठमाडौँ। नेवार समुदायको नयाँ वर्ष, नेपाल संवत् ११४६, आज देशभर विविध सांस्कृतिक कार्यक्रम, भिन्तुना ¥याली र परम्परागत पूजा–अनुष्ठानसहित उत्सवमय रूपमा मनाइँदैछ। परम्परागत रूपमा नेवार समुदायले नयाँ वर्षका रूपमा…

पूर्वप्रधानाध्यापक पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ स्मृतिग्रन्थ सार्वजनिक

पोखरा । पूर्वशिक्षक तोयनाथ पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ नामक स्मृतिग्रन्थ मंगलबार पोखरामा एक समारोहबीच सार्वजनिक गरिएको छ । घान्द्रुक समाज युके, घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज…

लायन्स क्लब अफ पोखरा प्याराडाइजद्वारा परम्परागत देउसी–भैलो कार्यक्रम सम्पन्न

पोखरा, कात्तिक ४ । तिहार तथा शुभदिपावलीको अवसरमा लायन्स क्लब अफ पोखरा प्याराडाइजले परम्परागत रुपमा देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ। नेपाली कला, संस्कृति र भेषभूषाको जगेर्ना गर्ने उद्देश्यसहित…

गृहमन्त्री अर्यालले देश छाडेको दाबी गरेपछि पूर्वऊर्जामन्त्री दीपक खड्का जलेको घरमै देखिए

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एक दिनमै पूर्वऊर्जामन्त्री दीपक खड्का स्वदेशमै रहेको पुष्टि भएको छ। जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको काठमाडौंस्थित आफ्नै निवासमा…

नर्सहरूको आन्दोलनपछि सरकार सक्रिय : सातै प्रदेशमा कार्यदल, नर्भिकले बढायो तलब

काठमाडौं । नर्सहरूको सेवा, सुविधा र पारिश्रमिकका लागि निरन्तर भइरहेको आन्दोलनपछि सरकारले सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीको…

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

काठमाडाैं । निजी अस्पतालहरुको छाता संगठन ‘एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल (अफिन) र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आन्दोलनरत नर्सहरूको तलब स्केल सम्बन्धी…

कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र-म्याद होइन, नयाँ नेतृत्व चाहिन्छ

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको छ । हालको केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थप्न खोजेको आशंकाबीच असन्तुष्ट नेताहरूले त्यसविरुद्ध खुलेर विरोध जनाएका छन् । आइतबार…