0Shares

काठमाडौं । चलचित्र लबजोनको गीत ‘मै पारुला तिमी लाई झ्याइ झ्याइ’ सार्वजनिक गरिएको छ । नित्याशिवा र गणेश चौधरीको स्वर, बाबुल गिरीको सङ्गीत र शंकर अधिकारी ‘घायल’को शब्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका छन ।

चलचित्रमा बिक्रम कार्की र सरोज थापाको छायांकन, राजन महर्जन र सुरेश पाण्डे को नृत्य रहेको छ । शंकर अधिकारी घायलेको लेखन तथा निर्देशन रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected