
पोखरा । रोयल ब्रदर्स युनाइटेडको आयोजनामा दोस्रो संस्करणको अण्डर–१६ सेभेन ए साइड खुला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। माछापुच्छ्रे माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा १८ टोली सहभागी रहेका आयोजक रोयल ब्रदर्स युनाइटेडका अध्यक्ष विनम्र अधिकारीले बताए । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल सरकारका सचिव तथा लुम्बिनी प्रदेशका प्रमुख...
देश
विदेश










