
पोखरा। नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति–१० ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गरेको छ। सम्पर्क कार्यालयको उद्घाटन नेपाली कांग्रेसको तर्फबाट कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार तिलकबहादुर रानाभाटले गरेका हुन् । सम्पर्क कार्यालय स्थापना भएसँगै नेपाली कांग्रेसले सो वडाभित्र विभिन्न क्षेत्रका नागरिकसँग प्रत्यक्ष...




















































