आगामी बुधबारदेखि देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं। मौसमविद्हरूले आगामी बुधबारदेखि नेपालको केही भूभागमा वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेकाले आधिकारिक सूचनामा मात्रै विश्वास गर्न आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनका…












