२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: देश

986 stories · page 4

कांग्रेस गण्डकीको दबाब : मंसिरभित्रै महाधिवेशन गर्न माग, पाँच बुँदे प्रस्ताव सार्वजनिक

पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको नियमित महाधिवेशन मंसिर महिनाभित्र नै सम्पन्न गर्नुपर्ने आग्रह गर्दै केन्द्रीय नेतृत्वलाई औपचारिक रूपमा दबाब दिएको छ। कात्तिक २९ गते शनिवार…

पोखरामा काँग्रेसको दवाबमूलक भेला: विशेष महाधिवेशनको विरोध, नियमित महाधिवेशनको पक्षमा जोड

पोखरा । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे तीव्र बहस चलिरहेको बेला पोखरामा नियमित महाधिवेशनको पक्षमा रहेका नेता–कार्यकर्ताहरुको दवाबमूलक भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेपाली…

गण्डकीमा गाँजाखेती वैधानिकता दिन विधेयक संसदमा

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई वैधानिकता दिन विधेयक संसदमा पेस गरेको छ । उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले सोमबारको प्रदेशसभा बैठकमा…

कांग्रेसमा शक्ति प्रदर्शन: विशेष र नियमित महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेला गर्दै

काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको रूपरेखालाई लिएर बढ्दो बहसबीच दुवै पक्षले आ–आफ्नो शक्ति प्रदर्शन गर्न थालेका छन् । मङ्गलवार ‘विशेष महाधिवेशन पक्षधर’ ले राजधानीमा भेला गरी नेतृत्वमाथि दबाब…

१० कम्युनिस्ट घटक एकीकृत हुँदै ‘नेपाली कम्युनिस्ट पार्टी’ : प्रचण्ड संयोजक, माधव नेपाल सहसंयोजक

काठमाडौं । जेनजी आन्दोलनले ल्याएको रूपान्तरणको लहरबीच देशका १० वटा पुराना कम्युनिस्ट घटकहरू एकीकृत हुँदै नयाँ राजनीतिक संगठन ‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) को घोषणा गरेका छन् । बुधबार…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

प्रधानमन्त्री कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच बैठक : निर्वाचनमा केन्द्रित छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा बसेको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक निर्वाचन तयारीमा केन्द्रित भएको छ।  बैठकमा मुख्यमन्त्रीहरूले आगामी निर्वाचनका लागि अनुकूल वातावरण बनाउन संघीय सरकारसँग सहकार्य…

आठ वामदलको ‘नेकपा समाजवादी’ बन्ने तयारी, पाँचकुने तारा चुनाव चिन्ह, झलनाथ–घनश्याम पक्षमा फूट, रामकुमारी समूह एमाले फर्कने तयारीमा

काठमाडौं। आठ वामपन्थी दल एकताबद्ध भएर नयाँ राजनीतिक शक्ति निर्माण गर्न लागेका छन्। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायत दलहरूको पहलमा बन्ने ‘नेकपा समाजवादी’ को…

सर्वोच्चको अन्तरिम आदेश : राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोक

काठमाडौँ । सर्वोच्च अदालतले विभिन्न देशमा रहेका नेपाली राजदूतहरू फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।  न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त…

प्रतिनिधि सभा विघटन प्रकरणमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, विपक्षीलाई ७ दिनभित्र लिखित जवाफ माग

प्रतिनिधि सभा विघटन र नयाँ सरकार गठनको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको पाँच सदस्यीय संवैधानिक इजलासले…