२०८३ मंसिर ३, बिहीबार Thursday, November 19, 2026

Latest News

6,388 stories · page 321

जातीय विभेदमा पोखरा २४ का वडा अध्यक्षलाई साढे चार महिना कैद

पोखरा भ्यूज पोखरा, ७ मंसिर ।  जातीय दुव्र्यवहार तथा छुवाछुतको आरोप लागी धरौटीमा छुटेका पोखरा महानगरपालिका २४ का वडाअध्यक्ष भरत बहादुर अधिकारीलाई साढे चार महिना कैद तथा ७५…

माछापुच्छ्रे बैंकको अध्यक्षमा के.सी.

काठमाडौं । माछापुच्छ्रे बैंक लिकिटेडको अध्यक्षमा रोशन के.सी। नियुक्त भएका छन् । बैंकको बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले के.सी.लाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।…

पोखरामा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु

पोखरा भ्यूज पोखरा । पोखरामा पहिलो पटक एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजित प्रतियोगिताको पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले शुभारम्भ…

प्रहरी र दुर्गा प्रसाई समूहका प्रदर्शनकारीहरुबीच बल्खुमा झडप

पोखरा भ्यूज ७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीहरु र प्रहरीबीच झडप भएको खबर छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडी कालीमाटीतर्फ मोडिन…

माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति

पोखरा भ्यूज ६ मंसिर, काठमाडौं । नेपाल समाजवादी पार्टीले प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्न पार्टी एकता संयोजन समिति गठन गरेको छ । बुधबार पार्टी केन्द्रीय…

प्रदेश समन्व परिषद्को छैटौँ बैठक सम्पन्न, प्रदेशले स्थानीय तहलाई दिने अधिकारमाथि शासन गर्दैन : मुख्यमन्त्री पाण्डे

पोखरा भ्यूज पोखरा । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको बैठकले १३ बुदेँ…

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि ६ जना सिफारिस

पोखरा भ्यूज ५ मंसिर, काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले दुई जना कानुन व्यवसायी र…

अर्थतन्त्र चलायमान बनाउन छलफल

पोखरा भ्यूज ५ मंसिर, काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचन हटाएर गतिशील बनाउन सरकारले छलफल सुरू गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले विभिन्न राजनीतिक दलका नेताहरू र निजी क्षेत्र…

माइतीघर मण्डलामा निषेधाज्ञा विरुद्धमा सर्वोच्चमा रिट

पोखरा भ्यूज ५ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलामा निषेधाज्ञा गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिना…

तितेपाती प्रशोधन केन्द्रको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा निरीक्षण

अन्नपूर्ण , कास्की । कास्कीको घान्द्रुकस्थित उरीमा संचालनमा आएको तितेपाती प्रशोधन केन्द्रको राष्ट्रिय स भाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाद्वारा निरीक्षण भएको छ । अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा चार  दिने …