२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026

Latest News

6,384 stories · page 335

स्याङ्जामा प्रदेशकै बीउ प्रशोधन र भण्डारण

प्रकाश डोटेल स्याङ्जा, १७ असोज । स्याङ्जाको वालिङस्थित त्रियासीमा प्रदेशकै बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको छ । गण्डकीका ११ वटै जिल्ला लक्षित बीउ बिजन प्रशोधन तथा भण्डारण…

‘तिम्रै मोया छ’ बोलको गीत बजारमा

काठमाडौँ । गायक भरत लिमेल मगरले ‘तिम्रै मोया छ’ बोलको गीत बजारमा ल्याएका छन । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मिएका गायक मगरको नयाँ गीति सङ्ग्रह ‘तिम्रै मोया छ’…

कागवेनीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने : ‘पुन निर्माणमा सबै प्रयास केन्द्रित हुनेछ’

पोखरा भ्यूज मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कागवेनी क्षेत्रको पुन निर्माणकालागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताएका छन् । ‘ प्रदेश सरकारको स्रोत…

आजदेख़ि प्रथम एट टु नाइन खुल्ला फुटबल

पोखरा । पोखराको माछापोखरी खेल मैदानमा आजदेख़ि एट टु नाईन युवा क्लवको आयोजनामा खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । ‘युवा एकता, खेलकुद विकास तथा…

बझाङमा दुई भूकम्प, क्षतिको विवरण संकलन गरिदैं

पोखरा भ्यूज १६ असोज, बझाङ। बझाङमा मंगलबार दिउँसो दुईपटक गएका भूकम्पले केही घर भत्किएको र राजमार्ग समेत अवरुद्ध भएको खबर छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका…

नेपाली सेनाद्धारा मुक्तिनाथ मन्दिर परिसरमा दर्शनार्थीमैत्री विश्रामस्थल निर्माण

मुस्ताङ । नेपाली सेना पश्चिम पृतना हेडक्वाटरले मुक्तिनाथ मन्दिर परिसरमा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई लक्षित गरी विश्रामस्थल निर्माण गरेको छ । हालै निर्माण सम्पन्न भएको प्रारम्भिक स्वास्थ्य…

स्याङ्जा अस्पतालमा झण्डै ४० हजार जनाको उपचार

प्रकाश डोटेल स्याङ्जा, १६ असोज । जिल्ला अस्पताल स्याङ्जाबाट झण्डै ४० हजार नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७९/०८० को अवधिमा अस्पतालबाट ३९ हजार तीन…

‘साला पहाडमें क्या है’

काठमाडौं । कवि मीनबहादुर विष्टका चोटिला कविताहरुको सङ्ग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक भएको छ । यसमा आधुनिक नेपाली समाजका विविध पाटोहरु झल्काउने ६४ कविताहरु समावेश गरिएका छन् ।…

मेट्रो सिटीको आयोजनामा संचालित आँखा शिविरमा पाँचसय जना लाभावन्नित

पोखरा भ्यूज लेखनाथ, कास्की । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीको आ योजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा…

सर्भिस, रिपोर्टिंग र मेम्बरशिप ग्रोथमा डिष्ट्रिक्ट ३२५ आई विश्व मै प्रथम

पोखरा भ्यूज पोखरा । सर्भिस, रिपोर्टिंग र मेम्बरशीप ग्रोथमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वको पहिलो स्थानमा रहन सफल भएको छ । मानवीय सेवाका कार्यमा प्रतिबद्व लायन्स अन्तर्राष्ट्रियमा आवद्व…