२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Latest News

6,374 stories · page 444

क्यान्सरसँग संघर्षरत लक्ष्मी शर्मा भट्टराई सम्मानित

पोखरा भ्यूज पोखरा, ४ भदौ । नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजसँग सम्बन्धित कार्यक्रमले तिब्रता पाएका छन् । यसै  क्रममा शनिवार लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल…

श्रीकृष्ण जन्माष्टमीको अबसर पारी श्रीकृष्ण प्रणामी मन्दिरलाई सहयोग

पोखरा , ४ भदौ / लायन्स क्लब लेखनाथ सिमसारले  पोखरा २७ सयला पाखामा रहेको कृष्ण प्रणामी मन्दिर , बृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ । श्रीकृष्ण जन्माष्टमीको…

म्याग्दी स्थित क्लबलाई डिष्ट्रिक्ट गभर्नरद्वारा ल्यापटप प्रदान

म्याग्दी, बेनी । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलको म्याग्दी स्थित ८ वटा लायन्स क्लबलाई ल्यापटप प्रदान गरेका छन । म्याग्दी स्थित लायन्स क्लबहरूको…

पर्वतका तिन लायन्स र एक लियो क्लबको पदस्थापन सम्पन्न

पोखरा भ्यूज पर्वत । लायन्स क्लब अन्तर्राष्ट्रिय , डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ८ जोन १६ अन्तर्गतका क्लबहरुको संयुक्त प दस्थापन समारोह सम्पन्न भएको छ । विहिवार पर्वतको…

पदस्थापन सहित चार्टर प्रिन्जेन्टेसन समारोह सम्पन्न

पोखरा, १ भदौ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन १ जोन २ का क्लबहरूको संयुक्त पदस्थापन , ईण्डक्सन तथा लायन्स  क्लब अफ पोखरा समर्पितको चार्टर प्रिन्जेन्टेसन समारोह…

म्याग्दी र पर्वतका बाढ़ी पहिरो पिडितलाई आपत्कालीन राहत

पोखरा भ्यूज पोखरा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालले म्याग्दी र पर्वतका बाढी पहिरो पीडितका  लागि  आपत्कालीन राहत सामग्री पठाएको छ । लायन्स अन्तरराष्ट्रिय एलसीआईएफको डिजास्टर…

महिला मात्र सदस्य रहेका लायन्स क्लबहरूको पदस्थापन सम्पन्न

पोखरा भ्यूज पोखरा । महिला मात्र सदस्य रहेको लायन्स   क्लबहरूको पदस्थापन   सम्पन्न भएको छ । मंगलवार लायन्स डि ष्ट्रिक्ट ३२५ आई नेपाल जोन १  अन्तर्गत का…

लायन्सको रक्तदान, ६६ प्रिण्ट रगत संकलन

पोखरा भ्यूज पोखरा । लायन्स क्लव अफ पोखरा जननीले मंगलवार ६६ प्रिन्ट रगत संकलन गरेको छ । स्थानीय अमरसिंह चोकमा आयोजनामा भएको रक्तदान कार्यक्रममा ६६ प्रिन्ट रगत संकलन…

नर्मदेश्वर मोक्षधाममा खाद्यान्न सहयोग

लेखनाथ । लायन्स क्लब अफ लेखनाथको आयोजनामा पोखरा महानगरपालिका वडा नं २९ मदौरीकुना स्थित नर्मदेश्वर  मोक्षधाममा खाद्यान्न सहयोग गरिएको छ । सोमवार मोक्षधाममा आयोजित एक कार्यक्रमका बीच प्रमुख…

अन्नपूर्ण गाउँपालिकाको वैठक सम्पन्न, १० वटा कार्य विधी, मापदण्ड तथा प्रक्रिया पारित

पोखरा भ्यूज अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका कास्कीको गाउँ कार्यपालिकाको वैठक सोमवार गाउँपालिकाको सभाहलमा सम्पन्न भ एको छ । गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के सी  को  अध्यक्षतामा सम्पन्न…