२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,362 stories · page 512

राखेपका सदस्य सचिव सिलवाललाई हटाउने सरकारको तयारी

पोखरा भ्यूज काठमाडौं । सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई हटाउने प्रक्रिया शुरु गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सदस्य सचिव सिलवाललाई हटाउने…

मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

पोखरा भ्यूज काठमाडौं ।सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो…

साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख

पोखरा भ्यूज काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयले खेलाडीमा थप उत्साह…

नेप्से परिसूचक २.६२ प्रतिशत घट्यो

पोखरा भ्यूज काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि प्रभावित बनेको शेयर बजारमा गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २.६२ प्रतिशत घटेको…

साफ च्याम्पियनसिप उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई विमानस्थलमा भव्य स्वागत

पोखरा भ्यूज काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार बिहान काठमाडौं आएको फुटबल टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । कतार…

नुवाकोट बस दुर्घटनामा १२ घाइते

पोखरा भ्यूज नुवाकोट । काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मनकामनाको भुमेस्थानमा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते…

वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे प्रचण्ड

पोखरा न्यूज काठमाडौं । माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेर दमको उपचार गर्न अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) का महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे…

शेयर बजारमा गिरावट

पोखरा भ्यूज बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा वृद्धि गरेपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको छ । यसबाट शेयर बजार ओरालो यात्रातर्फ अघि बढ्ने संकेत देखिएको छ ।…

गृहले गर्‍यो सिडियोहरुको सरुवा

पोखरा भ्यूज काठमाण्डौ । गृहमन्त्रालयले पुनः थप केही जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । मन्त्रालयका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयले प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज…

नेकपा एकीकृत समाजवादीले पायो पूर्णता

पोखरा भ्यूज काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता पाएको छ । पार्टि अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा स्थायी कमिटी…