२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,362 stories · page 513

भीरबाट लडेर राउतको मृत्यु

पोखरा भ्यूज खोटाङ । ससुरालीमा दशैंको टीका लगाएर फर्किदै गर्दा भीरबाट लडेरखोटाङमा एक व्यक्तिको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउत ससुरालीमा टीका…

नेपाली काँग्रेस शान्ति उदय टोलको सभापतिमा गुरुङ 

पोखरा भ्यूज पोखरा । नेपाली काँग्रेस पोखरा १६ ले जोगीमणिमा लक्षु गुरुङको नेतृत्वमा शान्ति उदय टोल कार्यसमिति गठन गरेको छ । समितिको उपसभापतिमा विष्णु गुरुङ, सचिवमा सुनबहादुर तामाङ…

दशैंको टीका थाप्ने शुम साइत विहान १०:०२ बजे

पोखरा भ्यूज काठमाडौं– नेपालीहरूको महान् चाड वडादशैंको दशौं अर्थात् मुख्य दिन शुक्रबार मान्यजनका हातबाट टीका तथा जमरासहित आशिष थापेर मनाइदैं छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिकाका अनुसार विहान…

बाबुले गरे छोराको हत्या

पोखरा भ्यूज सल्यान — थौरे मासु दिएको विषयमा विवाद हुँदा सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर…

मुगु यात्रुबस दुर्घटना अपडेडः ज्यान गुमाएका २४ जनाको सनाखत

पोखरा भ्यूज / मुगु- मुगुको पिनाछपने खोलामा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको छ । अझै पनि ८ जनाको सनाखत हुन…

मुगुको यात्रुबाहक बस दुर्घटनामा चालकसहित ३२ जनाको ज्यान गयो

पोखरा भ्यूज सम्वाददाता मुगु - मुगुको छाँयानाथ रारा नगरपालिका ७ पिनाटपने झ्यारीखोलामा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा चालकसहित ३२ जनाले ज्यान गुमाएका छन् । तीमध्ये २२ पुरुष र…

प्रधानमन्त्री देउवाले गण्डकीका दुई मन्त्रीलाई किन झपारे ?

पोखरा भ्यूज टिम पोखरा- प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेश सरकारका दुई मन्त्रीलाई हपार्दै दुवैलाई मिलेर अघि बढ्न निर्देशन दिएका छन् । गण्डकी प्रदेशलाई साक्षर…

घान्द्रुकमा जीप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

पोखरा भ्यूज सम्वाददाता पोखरा–पर्यटकीय गाउँ घान्द्रुकमा केहीबेर अघि जीप दुर्घटना हुँदा जीप चालक खुशीमान क्षेत्रीसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । भर्खर प्राप्त जानकारी अनुसार पोखरास्थित हरिचोकबाट…

कांग्रेस एक भए संसारको कुनै पनि शक्तिले हराउन सक्दैन- प्रम देउवा

पोखरा भ्यूज सम्वाददाता पोखरा- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस एक भए संसारको कुनै पनि शक्तिले हराउन नसक्ने बताएका छन् । नेपाली काँग्रेस पोखरा १७ ले आइतबार पोखरामा आयोजना…

प्रधानमन्त्री देउवा आज पोखरा आउँदै

पोखरा भ्यूज सम्वाददाता पोखरा- प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदै छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक पोखरा आउन लागेका हुन् । पोखरामा…