२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 52

गण्डकीमा प्रतिनिधि सभा निर्वाचन तयारी पूरा, १८ क्षेत्रमा २३४ उम्मेदवार प्रतिस्पर्धामा, आज मध्यरातदेखि मौन अवधि सुरु

पोखरा। निर्वाचन आयोग नेपाल का अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्रै प्रचारप्रसार गर्न पाउने भएका छन्। आज राति १२ बजेदेखि मौन अवधि…

आज रंगहरूको पर्व होली : हर्षोल्लासका साथ उत्सव मनाउन सार्वजनिक बिदा 

पोखरा । रंगहरूको महान् पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ। फागु अर्थात् होलीको अवसरमा नेपाल सरकारले पहाडी जिल्लाहरूमा आज सार्वजनिक…

स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर राउत कास्की–१ को चुनावी मैदानमा

पोखरा, कास्की — कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा कृष्ण बहादुर राउत प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। आगामी फागुन २१ गते…

उत्साह र प्रतिबद्धतासहित बास्तोलाको घरदैलो तीव्र

पोखरा। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कास्की क्षेत्र नं २ मा चुनावी गतिविधि तीव्र बनेको छ। नेपाली काँग्रेस कास्की–२ का उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) को घरदैलो…

कास्की–१ मा कांग्रेसको युवा भेला : हजारौँ युवा एकै ठाउँमा, ‘रुख’ जिताउन प्रतिबद्धता

पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ले चुनाव केन्द्रित युवा परिचालनलाई तीव्र बनाउँदै बृहत् युवा भेला सम्पन्न गरेको छ। युवा परिचालन उपसमितिका संयोजक डमरजंग गुरुङको अध्यक्षतामा आयोजित…

कांग्रेस (बीपी) मूलधारमा फर्कियो

काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ। कांग्रेसले सामाखुसीमा आयोजना गरेको चुनावी सभामा पार्टीका सभापति गगन थापाले कांग्रेस (बीपी)सँग एकता भएको औपचारिक जानकारी गराएका हुन्।…

कास्की–३ मा ‘हब हस्पिटल’ र ‘बिग स्कूल’ आवश्यक : मनोज गुरुङ

पोखरा। गाउँमै स्वास्थ्य चौकी भए पनि भवन मात्रै छन् । औषधि र डाक्टर अभावका कारण सामान्य उपचारका लागि पनि बिरामीलाई पोखरा र काठमाडौं धाउनुपर्छ । देशका अधिकांश ग्रामीण…

फागुन २१ गते ‘रुख’ चिन्हमा मतदान गर्न पूर्णबहादुर खड्काको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय रूपमा सहभागी भई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा…

कास्की २ का उम्मेदवार रश्मी आचार्यसँगै ७८ वर्षीय सोमनाथ अधिकारी ‘प्यासी’ पनि घरदैलोमा सक्रिय

पोखरा। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावी माहोल दिनदिनै तातेको छ। घरदैलो अभियानले तीव्रता पाउँदै गर्दा उम्मेदवारसँगै मत माग्न हिँड्ने नेता–कार्यकर्ताको भीड…

कांग्रेस जिताउने अडानमा देउवा: ‘रूख’ चिन्हमा मतदान सुनिश्चित गर्न देशव्यापी निर्देशन

काठमाडौं। शेरबहादुर देउवा ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसका सबै उम्मेदवारलाई जिताउन सक्रिय रूपमा लाग्न नेता–कार्यकर्तालाई स्पष्ट निर्देशन दिएका छन्। निवर्तमान सभापति देउवाले आफूलाई…