चार्टर्ड एकाउण्टेण्टलाई बिना धितो १५ लाखसम्म कर्जा र क्रेडिट कार्ड सुविधा
काठमाडौ । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरूलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरू प्रदान गर्ने उद्देश्यले एक समझदारी सम्झौता सम्पन्न…












